सबैलाई नया साल २०१८ को शुभ कामनाको साथ सानो कोसेली share गर्न चाहन्छु , मेरो उदेस्य तामांग कला संस्कृतिको उत्थान, जगेर्ना गर्ने अनि अन्तरास्ट्रिय छेत्रमा म्हेंदोमायालाई एक पहिचान बनाउने, यो मेरो अभियान २०५४ साल देखि निरन्तर जारि छ, रहनेछ, जबसम्म अन्तिम सास रहनेछ, आज मैले अलि छुट्टै फरक टुनमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले बुझ्ने गरि रास्ट्र भासामा सिर्जना गरिएको म्हेंदोमाया गित चितवन जुटपानी स्थाई घर हुने भाई हैदम तामांग भाईको अवाजमा रहेको मेरो सब्द अनि संगीतमा सजिएको नया म्हेंदोमाया सुपरहिट गित
"ओठमा लाली लायर,
म्हेंदोमाया गएर,
हातमा हात समाई,
नचौना गाउ रमाई,
म्हेंदोमाया तामांग भेषमा तामांग चेली निकै सुहाउछ,
म्हेंदोमाया १६ बर्से जोवानिले यो मन रुवाउछ,"
"ओठमा लाली लायर,
म्हेंदोमाया गएर,
हातमा हात समाई,
नचौना गाउ रमाई,
म्हेंदोमाया तामांग भेषमा तामांग चेली निकै सुहाउछ,
म्हेंदोमाया १६ बर्से जोवानिले यो मन रुवाउछ,"
नया साल २०१८ को ल्होछार को लागि दिल खोलेर नाच्नको लागि न्ह्यांगला को म्हेंदो मिडिया बाट बजारमा आएको छ, तामांग कला संस्कृतिको जगेर्ना गर्दै रोजगारको सिलसिलामा मलेसियामा रहेर पनि मलेसिममै दर्जनौ गितहरु सेलो, म्हेंदोमाया गित रेकोर्ड गरिसकेको हिदम तामांग भाईको यो गितमा गायिका सुस्मिता स्यांगतान बहिनिले साथ दिएकी छन्, हामी तामांग जहाँ बसेनी जहाँ रहेनी आफ्नो कला संस्कृतिलाई औधि माया गर्छौ, प्राय नुवाकोट रसुवा धादिंग जिल्लाको केहि भेगमा तामांग गुरुङ घले समाजमा गुन्जिने तामांग गितहरु मध्धे दोरा माने नाच्न मिल्ने म्हेंदोमाया बोलको गित आज रास्ट्र देखि अन्तरास्ट्रिय सम्म लोक प्रिय भै सकेको छन l
सब्द संगीत : पुष्प वाइबा
स्वर : हिदम तामांग र सुस्मिता स्यांगतान
अरेंजर : पवन वांग लामा
रेकदिस्ट : दिपक परियार
Mixing : दाजु डीका गुरुङ
स्टुडियो : काठमाडौँ डिजिटल
स्वर : हिदम तामांग र सुस्मिता स्यांगतान
अरेंजर : पवन वांग लामा
रेकदिस्ट : दिपक परियार
Mixing : दाजु डीका गुरुङ
स्टुडियो : काठमाडौँ डिजिटल