पुष्प वाइबा को जिबन चर्चा
पुष्प वाइबा को जन्म २०३३ साल पुस महिनाको ५ गते बुधबार आमा
म्हेंदोमाया तामांगको काखबाट, बुवा टेक बहादुर तामांग को साधारण परिवारमा नुवाकोट
जिल्ला दंसिंग २ फलाटे मा भएको थियो
वहाको बाल्यकाल आमा बुवाको साथमा
संयुक्त परिवारमा बिताउनु भएको वाइबा, सानै देखि आमाको साथमा मेलापात जादा होस् या
बनजंगल मा जादा होस्, साथै गाउ घरको तामांग बिबाहमा र जात्रा मा असारे गित, मेन्दोमाया गित,को साथमा दोहोरि गीतहरुमा नाच्थे, सानै उमेर देखि गित संगीतमा रुची
भएर होला आमाको साथमा मामा घर चितवन मा भाइटिका
मा नाचेर मामाहरुको हातबाट पैसा झर्नु हुन्थेउ, वहाको गित संगीतको गुरु आमा
नै हुन्, आमाले नै वहालाई गाउन र नाच्न सिकाउनु हुन्थेउ,
गाउको प्राथमिक बिधालय बाट
प्राथमिक शिक्क्षा पुरा गरि बाकी पदाई काठमाडौँ को टेकु ब्रम्हटोल को सरस्वती
सेकेण्डरी हाई स्कुलबाट यस यल सी सेकेन्ड दिविजनमा उतिर्ण गर्नु भै ललितपुर पाटन
ढोका को पाटन संयुक्क्ता क्याम्पस बाट २००१ / २००२ मा प्रबिनतहा को शिक्क्षा पुरा
गर्नु भयो, स्कुल,क्याम्पस मा पनि पड़ाईको साथमा गित संगीत मा पनि हर स्कुल
क्याम्पसको को बार्षिक कार्यक्रम, पिगनिग कार्यक्रम सबैमा रुचिका साथ गित गाउनलाई
भाग लिन्थे, आफ्लो कला को थुप्रै प्रस्तुति गरेर साथी भाइ गुरु आमा हरुलाई खुसि
बनाउनु हुन्थेउ,
यसै क्रममा मेरो प्रबिनताहको को
पदाई पुरा गरि वहाले छेमेकी गाउ धधिंग खाल्डे ९ काउलेको श्री प्रकाश मा. बी मा
अध्यापन गराउने सिलसिलामा मैले पहेलो गीति अल्बम "दिलमा बसन " लोक
दोहोरि अल्बम ताल म्युजिक को प्रस्तुतिमा बजारमा लिएर आउनु भयो,जुन गीतमा नेपालकै
चर्चित गायिका बिमा कुमारी दुरा र तिर्थ कुमारी श्रेष्ठ बाट वहालाई स्वर दिनु भएको
थियो, उक्त अल्बमको लगतै पिस नेपाल म्युजिक नेपाल बाट अर्को दोस्रो अल्बम "
काफल गेडी खाऊ है कुटुक्क " भने अल्बम बजारमा लेउनु भयो, ४ बर्सको बिश्राम
पछी वहाले प्रवाजी जिबनमा कतार बाटै "दोहा कतारमा" लोक दोहोरी अल्बुम
बजारमा ल्याए, २००३ साल देखि परदेशी जिबनमा पनि वहाले थुप्रै नेपाली संस्थामा
आबद्द भै समाजसेवामा पनि अगाडी बढ्नु भै कतार मा दंसिंग गाउको दाजु भै हरुको भैपरी
आउने समस्याहरुको समाधान गर्नको लागि साथमा ग्रामिण बिकाशमा टेवा पुराउने हेतुले
दंसिंग युवा समाज तदर्थ समिति कतारको ४ साल सम्म अद्क्ष पदमा कार्यभार सम्हाल्नु
भयो,
2००८ जनवरी मा परदेशी जिबन लाई
अन्त गरि नेपाल फर्के, अब जे गरेनी आफ्नै मातृभूमिमा गर्ने प्रण गरि काठमांडूको
बलाज्यु मा मैले फमिली डिजिटल फोटो स्दुडियो संचालन गरे , हाम्रो नेपालमा एक सालको बसाई मेरो
चिन्तामा बितेउ एक त डिजिटल बिजनेसमा सधै लोड सितिंग भएपछी कसरी कम्प्युटर चलाउनु,
अर्को काठमाण्डौमा ५ दिन नेपाल बन्द साथमा धधिंग र चितवन बन्द भएपछी पनि
काठमाण्डौमा एई बन्द अझ कहिले पूर्व बन्द कहेले पश्चिम बन्द यस्तै देशको बन्दले
मैले पनि आफ्नो धन्दा सधैको लागि बन्द गरि
फेरी म दुवै लागे .दुबैमा पनि तामांग समाज मा आबद्द हुनलाई मैले धेरै कोसेस
गरे म अबुदाबी अलैन मा र तामांग समाज दुबैमा भकोले म तामांग समाजमा आबद्द हुन
पाएन,
तर ब्रिटिस मेनेजमेन्ट कम्पनि
भाकोले कम्पनीको हर बर्सिक पार्टीमा होस् या स्प्रिंग पिगनिग मा होस् गाउने र
नाच्नेमा सधै मनै पहेलो पुरस्कार जित्थे, दुबैमा २ सालको यात्रा पुरा गरि दुवै बाट
कुवैत को यात्रा गरे, आज म कतार दुवै को यात्रा पुरा गरि कुवैत मा छु,
२०११ साल अप्रिल २८ देखि हाल सम्म
कुवैत मा तन्जिफको कम्पनीमा कार्येरत छु , काम को साथै बाकी रहेको समाई मा नेपाली
समाज हरुमा समाई दिदै ग्राफिक डेजैन गर्नमा मदत गर्दै आएको छु, कुवैत मा नेपाली
समाजमा कसरी प्रबेस गरे भन्ने सवालमा म कुवेतको महाबुल्लामा बस्थे, दैब संजोक मेरो
भेट आर बि भटराई जी संग भेट भयो वहासंग को भेट पछी पहेलो चोटी मैले कुवैत
सांस्कृतिक मंच को तीजको प्रोग्रामको रेयाल्संकोमा सुजन के सी ज्यू र हरि कृष्ण न्येउपाने ज्यू मलाई खोज्दै
महाबुल्लामा आउनुभएछ म वहा संगै येही हल्लमा पहेलो चोटी मैले गित गाको थिए, साथमा
कुवेतको तिजको प्रोग्राममा मैले पहेलो गित
मेरो दोहा कतार माअल्बम बाट "अचार मीठो तिल,मुसु मुसु हास्नेले चोरेउ
मेरो दिल" बोलको गित गाको थिए, यहि गित बाट मेरो दिल चोरेउ कुवैतबासी नेपाली
दाजुभाई तथा दिदि बहिनेहरुले तेसैले आज सम्म पनि कुवैत मा नेपाल तामांग घेदुंग
कुवैत को ल्होछार, बुद्द जयन्ति, बर्सिक कार्येक्रम देखि लालीगुराँस को दसैको
प्रोग्राम र बार्षिक कार्येक्रम देखि लिएर अन्तरास्ट्रिय नेपाली कलाकार समाज को
तिज को कार्येक्रम गरि दर्जनौ स्टेज प्रोग्रामहरु मा आफ्नो कला गला प्रस्तुत गर्दै
आइरहेको छु,
मैले नेपालमा क्याम्पस जिबनमा पनि
"दिलमा बसन" र "काफल गेडी खाऊ है कुटुक्क"गीति अल्बम ताल
म्युजिक र पिस नेपाल म्युजिक बाट बजारमा निकाली सकेका छन्, नेपालका चर्चित गायिका
बिमा कुमारी दुरा, सिता थापा, सर्मिला गुरुङ, तिर्थ कुमारी श्रेष्ठ, सुष्म राई,
आवाज दिएको छु, कतार, दुबई हुदै कुवैत सम्म प्रवाशमा रहेर पनि थुप्रै प्रोग्राममा
आफ्नो आवाजमा मैले गित प्रस्तुत गर्दै आएको छु, कला संगीतमा एकदम रुची राख्ने २०१२
मा नेपाल तामांग घेदुंग कुवैतद्वारा आयोजित लोछार प्रोग्राममा पनि नेपालको चर्चित
गायिकाद्वै इन्दिरा योन्जन र तुलसा वाइबा संग पनि फाप्रे तामांग सेलो दोहोरी गित
गाउदै, गित संगीत, निर्त्याका साथै ग्राफिक डेजैनरका साथै लालीगुराँस सांकृतिक
परिवार कुवैत का सल्लाहकार मा छु, भने अन्तरास्ट्रिय कलाकार समाज कुवैत मा कोषाध्यछ्य
पदमा कार्येरत छु, साथै नेपाल तामांग घेदुंग कुवैत को मूल कमिटि सदस्य तथा ग्राफिक
डीजैनर जिमेवारी बहन गर्दै, छारमेंदो युवा समाज फलाटे दंसिंग नुवाकोट को संरछ्यक
मा छु ,
0 comments:
Post a Comment