Thursday, November 26, 2015

हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली
तामाङ चलचित्र ए बिना ङा सो आखाम, नालिस, तिङला जो र नेपाली चलचित्र यू एन्ड मि मा सेमत अभिनय गर्नु भएका काभ्रे जिल्लाको शिखरअम्बोटे निवासी प्रिया कलाकार किशा थोकरको आज दुबईमा सडक दुर्घटनामा परी निधन भएको दुखत खबरले हामी दन्सिङ्ग छारमेन्दो  युवा समाजको सम्पूर्ण परिवार लाई अत्यान्तै मर्माहत बनएको छ । यो दुःखद घडीमा मृतकको परिवारजनलाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन र मृत आत्माको शान्तिको लागि बुद्द भगवान संग प्रार्थना गर्दै हार्दिक समवेदना एबम हार्दिक श्रदान्जली अर्पण गर्दछौ !
छारमेंदो युवा समाज फलाटे 
हाम्रो दान्सिङ्ग डटकम परिवार 


0 comments:

Post a Comment