Tuesday, September 12, 2017

मखामल्की चोली बम्जी नम्की छिट्टचे"

जम्बुलिङ फिलिम प्रा. ली. प्रस्तुत गर्दछ, निरा तामांगको पहिलो प्रस्तुती तामांग म्हेंदोमाया अडियो गीत " मखामल्की चोली बम्जी नम्की छिट्टचे" चाडै नै रिलिज हुदैछ l मेरो सब्द अनि निरा बहिनिको लय अनि हामी दुबैको अवाजमा रहेको टिपिकल म्हेंदोमाया गित अब आउने दशैँ तिहारमा मजाले सुन्नोस अनि नाच्नोस है साथै नव गायिका निरा सेन्देन तामांग बहिनिलाई यहाँहरु सबैले माया हौसला प्रोत्साहन गरी यस छेत्रमा अघि बढ्न साथ दिनु हुन्छ भन्ने मलाई बिस्वास छ,
जय गित जय संगीत यस गित लाई छेवांग तेन्जिंग लामाले संगीत संयोजन गर्नु भएको छ भने रेकोर्डिंग काठमाडौँ डिजिटल मा गरिएको छ भने यो गितलाई डिका गुरुङ ले मिक्सिंग गर्नु भएको छ l

Makhamalki choli bamji namki chhittache by Pushpa Waiba / Nira Senden Ta...