२६ कार्तिक, नुवाकोट ।
घाइते मध्य रामेश्वर खड्का र मछिन्द्र खड्का गम्भीर घाइते छन् । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा प्राथमिक उपचार पछि काठमाण्डौ लगिएको छ । गम्भीर घाइते रामेश्वर खड्का र मछिन्द्र खड्काको टाउकोमा गम्भीर चोट र पातो काटिएको चिकित्सकको बताएका छन् । सामरीमा २६ गते एकीकृत नेकपा माओवादीले गाबिस स्तरको चुनाबी सभा तय गरेको थियो ।चुनावी सभाको तयारीको क्रममा रहेका आफ्ना कार्यकर्तालाई बर्रबर्रतापूर्ण आक्रमण गरिएको एकीकृत नेकपा माओवादीको नुवाकोट जिल्ला संयोजक विवेक शर्माले जानकारी दिनुभयो । आक्रमण नुवाकोट सामरी ८ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङको नेतृत्वका भएको माओवादीको आरोप छ । माओवादीले जगत बहादुर तामाङ सहित १५ जना काग्रेसका कार्यकर्ता विरुद्ध स्थानिय प्रशासनमा किटानी जाहेरी दिएको छ । स्थानीय प्रशासनले घटना गम्भीर रहेको भन्दै तत्काल कडा कार्वाही गर्ने बताएको छ ।

घटनामा आक्रमणकारीहरुले बा ६ च ६९३३ नम्वरको टोयटा गाडी प्रयोग गरिएको माओवादीको आरोप छ । यस्तै आक्रमणमा आफ्नो चुनावी प्रचार प्रसारको चार वटा गाडी तोडफोड गरिएको माओवादीको आरोप छ ।
निर्वाचनको दिन नजिकिंदै जांदा नुवाकोटमा राजनीतिक दलहरुबीच हिंसात्मक घटना बढ्न थालेको छ । हिजो मात्र नेपाली कांग्रेसको कार्यकर्ताको आक्रमणबाट एकीकृत नेकपा माओवादीका जिल्ला समिति सदस्य रामेश्वर खड्का सहित सात जना घाइते भएका छन् ।

0 comments:
Post a Comment