म्हेंदोमाया तथा लोक गायक पुष्प वाइबा तामांग
नुवाकोट दंसिंग, हाल कुवैत
अब कुवैतमा मात्र होइन बिस्वमा ठुलो भुकम्भ आउनेछ, तर तपाईहरु नातिनुस
यो भुकम्भ हो गित संगीतको, चोखो माया गर्ने दुई प्रेमिहरुको कहानीको, डम्फु र
तुंगनामा सेलो मा नाच्ने मैचंग र च्यान्ग्बाहरुको, साथमा दोहोरी गित प्रेमिहरुको कुवेतका
लागि निकै चर्चा कमाउन सफल लोक गायक डिबी
लोप्चन तामांगको मित्रता एल्बम पछिको दोस्रो प्रस्तुति “कोसिश” चाडैनै तपाई हरु
माझ आउदैछ, अब छोटो समय मै बिमोचन को तयारी खाडी राष्ट्र कुवैत नगरीमा हुदैछ, यो
एल्बम “कोसेश” लोप्चन को सबै गित संगीत सुन्ने पारखीहरुलाई समेट्ने गरि प्रस्तुत
गरेको पहिको “कोसिश” हो,
बैदिसिक रोजगारको सिलसिलामा रहनु हुने गायक डिबी लोप्चन तामांग सधै
गित संगीतको लागि तन मन धन ले को लगानी गरि कुवैत मा पनि थुप्रै संघ संस्थाहरु मा
आफ्नो कला संगीत प्रस्तुत गर्दै सबैको मन मुटु मा रहन सफल गायक लोप्चन अब को “कोसिश”
एल्बम बाट बिस्व मा चर्चा कमाउन सफल हुनेछ,
यस एल्बम बाट लोक दोहोरी नेपाली स्रोताहरुलाई, सम्पूर्ण तामांग सेलोका
पारखीहरुलाई, साथमा युवाहरुलाई पनि आइटम गीतबाट समेटि, युवा देखि बृद्दसम्मलाई,
समेट्ने खालको एक छुटै प्रस्तुति यो अल्बम मा सुन्न सकिन्छ तपाई हरुले आजै यो गीति
अल्बम “कोसेश” आफ्नो जिन्दगीको “कोसिश” बनाऊनु होला, भन्दै म लोक कला संक्रितिलाई
माया गर्ने पारखी तपाईहरुकै माया पाएकी लोक तथा मेंदोमाया गायक पुष्प वाइबा तामांग
को आग्रह गर्न चाहन्छु, कलाकार रास्ट्रको अभिन्न अङ्ग हो, साथमा राष्ट्रकै गहना
हो. तामांग सेलो, आइटम गित, मेलोडी गित साथमा माया पबित्र प्रेममा आधारित लोक
दोहोरी गित ले अवस्य पनि सबैको मन छुनेछ, “कोसिश” अल्बमको सफलताको लागि हामी हाम्रो
दंसिंग डट काम परिवार हार्दिक शुभ कामना ब्यक्त गर्दछौ .
लोप्चनको “कोसेश” ले लाखौ गित संगीत पारखीहरु लाई अवस्य मन जित्न सफल
हुनेछ,
एल्बम “कोसिश” बाट
गायक: डिबी लोप्चन तामांग
गायिका : इन्दिरा जोसी, साथमा टिका पुन
तामांग सेलो
मानेपेमे मानेपेमे मानेपेमे होंग,
मैचंग को त्यो मिठो बोलीले है मन पग्लेउ यो ठिटो चाङ्बाको
येता त माया पलायो, के छ है विचार त्यो मनको,
स्यगो मैचंग, स्यगो, स्यगो मैचंग स्यगो,
आइटम गित
केटी : १६ बर्से जोबन मेरो, पहिरन झलेमले,
मलाई हेर्दै सबै केटाले रयाल चुहौना थाले,
हेरन हेर मेरो जोवानी, चन्चले नानी चन्चले नानी मायामा छैन मेरो लजाउने
बानी,
केटा : छोटो छोटो लगौउछौ तिमी
हिड्छौ मस्किएर,
मन मिले तिम्रो बैसा दिउन मलाई पस्किएर,
कसलाई साचेको तिम्रो जवानी, बैशालु नानी,मस्किने बानी तर मायाको खानी,
चटपटि मसल्दार लब गित
रैछौ मोरी गोरीमा क्या गोरी, लाउछौ नजर बनेर एकोहोरी
परे भुतुक्कै, दिल मेरो खाली छ बस सुटुक्कै,
दोहोरी गित
खै के भाछ आजकल म टोलाउछु, झस्किएर तिमलाई नै बोलौउछु
सुन कोइ कोइ म त प्रेम रोगी, तिमरै माया पाउनलाई युग युग जिउनलाई
तर्पीरहन्छु मायाले पो होकी
केटी : तिम्रो माया छ सागर सरी, सजाउनेछु तिमीलाई दिलभरि,
सुन कोइ कोइ म त प्रेम रोगी, तिमरै माया पाउनलाई युग युग जिउनलाई
तर्पीरहन्छु मायाले पो होकी
0 comments:
Post a Comment