Monday, October 21, 2013

छारमेंदो युवासमाजद्वारा आयोजित फुटबल खेलको केही झलकहरु

छारमेंदो युवा समाज २ दंसिंग को आयोजनामा सम्पन्न भएको खुल्ला फुटबल प्रतियोगिता खेल को केही झलक हरु, दंसिंग जप्पर चौर मा छारमेंदो युवा समाज २ दंसिंग को निमंत्रनालाई स्वेकार गरेर खेल लाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण टिम परिवारलाई हामी छारमेंदो परिवार हार्दिक धन्यवाद दिन चाहन्छौ, साथमा  खेल हो हार जित अवस्य हुन्छ, हार्ने टिमहरुले पनि अर्को पटक जितने छौ हिम्मत नहारौ अनि जित्ने टिमलाई पनि हामी हार्दिक बधाई दिन चाहन्छु,


खेललाई सम्बोधन गर्दै छारमेंदो युवा समाजका अद्क्ष्य सोम तामांग 


सहभागी खेलाडीहरु 


खेलाडी हरुको साथमा समाज क अदक्ष्य सोम तामांग 


छारमेंदो युवा समाजद्वारा खेलाडीहरुको लागि उपहार कप साथमा मेडलहरु 


खेलमा बिजय हासिल गरे पछी सामुहिक तस्बिर खिच्दै खेलाडीहरु 


खेलमा बिजय हासिल गरे पछी सामुहिक तस्बिर खिच्दै खेलाडीहरु 


विजय खेलाडीहरुलाई कदर पत्र वितरण गर्दै बिसेस अतिथि 


विजय खेलाडीहरुलाई कदर पत्र वितरण गर्दै बिसेस अतिथि 


बिजय प्राप्त गरिसकेका खेलाडीहरु संग सामुहिक तस्बिर बिसेस अतिथि र आयोजक टिमको साथमा 




  

0 comments:

Post a Comment