हेर्ने नजर बदले हामी बदलछौ, हामी बदले हाम्रो समाज बदलछौ,
नेपालमा महिलाको हक हितको कुरा गर्छन , हाम्रो देशको
नेताहरु, महिला उत्थान र बिकासको कुरा
गर्छन, मात्र भासनमा तर यथार्थ मा
यस्तो छ हाम्रो देश को छोरी चेलीहरुको
दर्दानाक कहानी , दिन
भरि यौन ब्यापार को लागि ग्राहक खोज्दै ,
हरेक
दिन सयौ युवा हरु संग प्यास मेटाउन
बस पार्क को पुल अनि पुल छेउ छाउ
को रोड मा भौतारिदै
छन् हाम्रो चेलीहरु कसले
बुझ्छ खोई यी चेली को कथा आफ्नै
नेपाल मा आफ्नै दाजुभाईको
रखेल ,बन्दै बम्बई को कोठी मा झैँ
नेपाल मै पापी पेट को लागि
कुनै राम्रो काम नपाए
पछि देह ब्यापार
गर्न बाध्य छन् , यी
दिदीबहिनी हरु कुनै रहर र मोज
मस्ती ले यो काम मा लागेको होइन रहेछ, उनीहरुको
पनि सबैको आ आफ्नै दर्दनाक
कथा छ, कसैको
बुढाले छाडेको अनि छोरा छोरीको पढाउनको लागि कमाउनु पर्ने , कसैको बुढा
जाड रकरी खाएर काम नगर्ने
भएर यो काम
गरेको भनाई छ, कोहि त काठमाडौँ मा जागिर
खाएर पैसा कमाई सुन्दर भबिस्यको
निर्माण गर्नको लागि केटा साथि संग
भागेर आउद अहिले बुढाले छोडे पछि
बाच्न को लागि कुनै काम नपाए पछि यस्तै
काम मा लागेको कथा छ ,

हामीले समाजमा यस्तो कथाहरु बसपार्कको भालु रन्डी बेस्या भनेर थुप्रै
घटनाहरु समाचारहरु बर्सौ देखि सुनिरहेको छौ, बस जब हामी बस पार्क पुग्छौ, एकदमै
नराम्रो सोच लियर दाया बाया कतै भालु रन्डीहरु देखिन्छ कि कतै भनेर हाम्रो बाहिरि आखाले
दृस्य हेरिरहेको छौ, दिदीबहिनीहरु
खुलमखुल्ला दाजुभाईहरु संग रेटको कुरा गरिरहेको पनि देख्छौ, आफ्नो देह ब्यापार
खुलमखुला गरेको बस टुलुटुलु हेर्न अनि
अपहेलनाको संग्कुचित भावानाल्र हेर्ने, छि छि गरेर भाग्ने बाहेक राम्रो भित्रि आखाले
कहिले उनीहरुको पिडा दुख बाध्यता मा हात हातमा हात साथमा साथ् देको कहिले छ छैन, मात्र
हामी कु- सोच कु-बिचार बोक्दै उनीहरुलाई रन्डी, बेस्या, भालु भनेर उपनाम देदै कतै
नेपाली समाज तपाई हामीले नै गन्ध बनाईरहेको त छैन,

अब त हामीले उनीहरु प्रति हेर्ने दृस्टी बदलेर नेपाली समाज बस पार्क
र रत्नपार्क लाई साचैको फुलहरुको उद्यान बनाउने पो होकी, उनीहरुको बारेमा अझ थप
बुझी उनीहरुलाई उचित सिप सिकाई सहि कामको थालनी पो सुरु गर्ने हो कि तपाई हामीले
नै पहल गरेउ बहने अवस्य यी दिदीबहिनीलाई रोजगारको सिर्जना गराई समाजमा यस्ता
दुर्घनताहरु सफाई पो गर्ने हो कि, नेपालमा थुप्रै NGO र INGO हरु बाल बच्चा महिला
बृद्धहरुको लागि संचालित छ भन्छन तर मैले यस्ता समाजको मान मार्यादालाई नै आच
पुग्ने यस्ता क्रिया क्लालपहरुलाई अन्त्य गराउनु पनि आजको मुख्य बिसयबस्तु हो,

यस भिडियोमा मात्र बाहिर ग्राहक र यों ब्यापार बीच मात्र मोल मोलाई
गरेको साधारण द्रिस्य देखिन्छ, यो भन्दा खतरनाक पिडा त जब यिनीहरु होटेलमा जान्छन
त्यसपछिको तपाई हामीले कल्पना गर्न सक्छौ कति दर्त पिडा हुन्छ होला, हर दिन हर रात
बिचरा हरु बलात्कृत हुन पर्छ ,
गरेको साधारण द्रिस्य देखिन्छ, यो भन्दा खतरनाक पिडा त जब यिनीहरु होटेलमा जान्छन
त्यसपछिको तपाई हामीले कल्पना गर्न सक्छौ कति दर्त पिडा हुन्छ होला, हर दिन हर रात
बिचरा हरु बलात्कृत हुन पर्छ ,
तेसैले तपाई हामी सबैले सकारत्मत सोच सोचौ, सबै चिज राम्रो हुन्छ, जब
हामीले नकारात्मक सोच्छौ सबै नराम्रो देखिक्छ, सोच बदले हामी बदलछौ, हामी बदले
हाम्रो समाज बदल्छ .
हामीले नकारात्मक सोच्छौ सबै नराम्रो देखिक्छ, सोच बदले हामी बदलछौ, हामी बदले
हाम्रो समाज बदल्छ .
महिला हाम्रो आमा, भाउजु, काकी, बहिनी, दिदि, बज्यै, माइजु, काकी जे
साइनो दिएनी हाम्रो आफ्नै चेलीहरु हुन, तेसैले बसपार्क र रत्न पार्कको घटिरहेको
असामाजिक गढ़िबिधिलाई तपाई हामी सबै मिलेर अन्त्य गरौ, सदभावको सिर्जना गरौ,
साइनो दिएनी हाम्रो आफ्नै चेलीहरु हुन, तेसैले बसपार्क र रत्न पार्कको घटिरहेको
असामाजिक गढ़िबिधिलाई तपाई हामी सबै मिलेर अन्त्य गरौ, सदभावको सिर्जना गरौ,
by पुष्प तामांग
0 comments:
Post a Comment