Wednesday, March 7, 2018

सम्रक्षन् को पर्खाईमा तार्केशोर १ जन्तारेमा अवस्थित ढुंगाको ढेकी dhungak...



अन्तरिक तथा बार्य पर्यट्रक भित्राउन
सफल हुने इतिहासिक वाइबा दर्बार तार्केशोर १ जन्तरे गढी डाडामा अवस्थित ढुंगाको
ढेकी
, चारैतिरको रमाइलो द्रिस्य देखिने डाडा
जहाँ इतिहासिक वैबा राजाको पालामा बनेको दर्बार पृथिबी नारायण शाहको पाला भन्दा
अघि रहेको भन्ने स्थानीय को भनाई छ
, अहिले पूर्ण सम्रक्षन् को पर्खाइमा
रहेको यो इतिहासिक ठाउ साच्चै यहाँ अवास्थिथ दुन्गगको ढेकी, दरबारको भात्केर बाकि
रहेको ढुंगा माटोले बनेको कोठाहरुको पर्खाल  बाकि रहेको ढुंगाको ढेकी अनि चारैतिर फैलिएको
पर्खाल अनि राजाले बनाईएको घरहरुको उठ्खानन
, अध्यान गरि पूर्ण उक्त ठाउ लाई पूर्ण
निर्माण गरि सम्रक्षन् गर्न सकेउ  भने उक्त
ठाउको बिकास सम्भब देखिन्छ
,

अग्लो डाडामा चारैतिर रमाइलो रमाइलो
तामांग गाउले घेरेको यस पबित्र ठाउमा पुग्दा तपाई लाई साच्चै कतै अर्कै दुनियामा
पुगे झैँ भान हुन्छ, सल्लाहको रुख बाट आएको सिरसिर बतासको स्पर्स लिदै बहिरहेको
हावा संगै आनन्द लियर पूर्व तिरको रमाइलो काब्रे निन्ग्लानी गोर्स्यांग, भोमार, दुन्ग्दुंग
डाडा, माने डाडाको अवलोकन गर्दै उत्तर पट्टि रहेको घना जंगल साथमा गणेस हिमाल, निलगिरी
हिमालको द्रिस्यहरुको मोनोरम द्रिस्यको अवलोकन गर्न सकिन्छ भने पश्चिम पट्टि रहेको
जन्तरे, लार्केप, फलाटे, दान्ग्सिंग तामांग बस्तीको अबलोकनको गर्दै कुवा डाडा र
पन्ग्तोछ्यो डाडा अनि नाक्यु पंग डाडाको प्राकृतिक द्रिस्यको अवलोकन गर्न सकिन्छ,
 भने दक्षिन् तर्फा हाल्दे, डाडा खर्कमा रहेको सम्म
परेको फाटहरुमा हल्दे खोलामा बगेको नदि हरियाली धानको खेत, आलु, तरकारी र गहुको
बारिहरुको रमाइलो मनै लोभाउने द्रियाहरु यस ठाउबाट हेर्न सकिन्छ,

तार्केशोर १ को पर्येटकिया छेत्रहरु, बुधसिंग
डाडा, लोंगे राह, बन झाक्री दह, बन झाकृ गुफा, छागा झरना, पान्ग्तोछ्यो डाडा, मंदिकुर्मा
डाडा, हरु मध्ये एउटा महत्वपूर्ण ठाउ हो गढी डाडा ढुंगाको ढेकी र दरबार, जहाँको
उठ्खानग गर्नु जरुरि देखिन्छ,
तामांग कला संस्कृति बोकेको उक्त गाउमा
बिसुद्दा तामांग भासा तामांग कला संस्कृतिको को अबलोकन गर्न सकिन्छ,
स्थानीयहरुको अनुसार यस गढीमा औसी
पुर्नेमा आगोको ज्याला देख्ने तर मान्छेलाई हानि नगर्ने स्थानीय चन्द्र तामांगको भनाई
छ, साथै उक्त आगोको ज्याला आउने ठाउ खनेर हेर्दा केहि नभेटेको पनि स्थानीय बताउछन,

स्थानिय जन्तरेबासीको मूल देवताको
बासस्थान रहेको उक्त गढी मा रहेको ज्योमोमा बर्सको एक पटक पुजा गर्ने गरेको
परम्परा पनि रहेको पाइन्छ,

यहाको स्थानीय बासीले पहल गरेमा यो
डाडा नुवाकोट जिल्ला कै एउटा पर्येत्रक, इतिहासिक ठाउ को भमण गरौ
, सबै मिलि यस गढी डाडा को सम्रक्षन् गरौ , एक पटक अवस्य भमण गरौ,

0 comments:

Post a Comment