Wednesday, March 7, 2018
सम्रक्षन् को पर्खाईमा तार्केशोर १ जन्तारेमा अवस्थित ढुंगाको ढेकी dhungak...
अन्तरिक तथा बार्य पर्यट्रक भित्राउन सफल हुने इतिहासिक वाइबा दर्बार गढी डाडामा अवस्थित ढुंगाको ढेकी , चारैतिरको रमाइलो द्रिस्य देखिने डाडा जहाँ इतिहासिक वैबा राजाको दर्बार पृथिबी नारायण शाहको पाला भन्दा अघि रहेको भन्ने स्थानीय को भनाई छ, अहिले पूर्ण सम्रक्षन् को पर्खाइमा रहेको यो इतिहासिक ठाउ साच्चै यहाँ अवास्थिथ बाकि रहेको ढुंगाको ढेकी अनि चारैतिर फैलिएको पर्खाल अनि राजाले बनाईएको घरहरुको उठ्खानन , अध्यान गरि पूर्ण उक्त ठाउ लाई पूर्ण निर्माण गरि सम्रक्षन् गर्न सकु भने उक्त ठाउको बिकास हुन सम्भब देखिन्छ , इतिहासिक ठाउ को भमण गरौ, सबै मिलि यस गढी डाडा को सम्रक्षन् गरौ , एक पटक अवस्य भमण गरौ,
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment