"ज्याबारानी"
ज्याबारानी को अर्थ राम्रो या सुन्दरता को रानी
यानेकि सुन्दरी हो, हाम्रो देश नेपालको पहाडी भेकमा फुल्ने लालीगुराँस को बारेमा
साथमा लालीगुराँस संगै फुल्ने हाम्रो जिबन को यथार्थतामा मैले बर्णन गरेको छु
यस अल्बममा मेरो जम्मा ४ वटा गित समाबेस गरेको
छु ति मध्ये २ वटा मेरो आफ्नै आफ्नै आवाजमा गायिका रामला पाखरेन संग गएको छ,
१ आच्यो मानेलाई पाटोमेन्दो सर्बाला ज्यबरानी
त,अच्योमानेलाई न्गाला जोबन सर्बाला ज्यबरनित, बोल को गीतका सब्द संकलन सैलाप
वाइबा को हो भने लय संकलन पुष्प वाइबा गीतमा मैले र रामला पाखरेन को आवाज दिएको
छु,
२. तेमाल नाम्सै सेलोमाने, बोम्तंग नाम्सै दोरा
माने,
१ नं
को गित मा हाम्रो देश नेपालको पहाडी भेगमा पाइने, लालीगुराँस फुल र लालीगुराँस फुल
जस्तै फुल्ने हाम्रो जिबनको तुलना गरि, गाउ घरमा लोक ले गाउने ठेट सब्दहरु सजिएको
छ, यो गित ले हाम्रो गाउको खेत बारी खन्ने कोदाली, साथमा ज्याबरानिलाई भुलाउने
बाँस को मुरालीको कुरा छ भने दाजु भाइ मतने छंग, नराख्नु अनि गाउ घरमा लाग्ने
मसान, पिसाच,को बारेमा कतै सामरी डाडामा पन्चे बाजामा नाच्ने लक्के को बारेमा छन् भने
कतै झाक्री मैला को भुत पन्सौने कहानीहरु छन् भने कुनै सब्द मा गाउ घरमा मेला
जात्रामा तन्नेरीहरू भुटेको खट्टे भट्ट र मकै खाने कुरा गर्छन. कतै बाउ आमा लाहुरे
को छोरा ज्यबरानिलाई सिंगापुर लाने भनि फकाउने लाहुरे र गाउको सुन्दरीको रोचक ठेट
मौलिखता बोकेको सब्दहरु प्रयोग गरि यस गीतको निर्माण भएको छ.
२ यो गीतको सब्द लय संकलन सैलाप वाइबा, गीतको
आवाज मैले र रामला पाखरेन, यो गीत छुटै किसिमको छ यसमा मैले पुर्बिली तामांग सेलो
र पछेमेली तामांग मेंदोमाया लाई चिनौना खोजेको छु, सेलो माने गित तेमाल गाउ बाट
जन्म भएको हो भने मेंदोमाया नुवाकोट को बोम्तंग गाउबाट थालनी गरेको इतिहास छ, मैले
यो गीतलाई एउटा यात्रा को रुपमा बनको छु यो गित नुवाकोट दंसिंग मेरो जन्म ठाउँ बाट
सुरु गरि, किम्तंग गाउ, सेम्जोंग चौतारा गाउ, धधिंग पात्ले गाउ, हुदै धन्दिंग
बेसीमा भेट भै पाल्देन र डोल्मा को यात्रा
मलेखु को माछा र गोर्खाको सुन्तला खादै मनकामना कुरिन्तर मा केबुलकार मा सरर चटि
मुग्लिंग बजार मा राम नगर देउघट हुदै नारायण घाट मा साइकल कुदाउदै टाँडी सौराहा
चोक पुग्छन अनि सौराहामा टंगा मा चती सौराहा भ्रमण गर्दै हेदौडा बारा चितवनमा तोरी
फुलेको फाटहरुमा घुम्दै पहाड मदेस तराई सम्मको प्रक्रितिंक सौदर्य को मजा लिदै
प्रकृतिको बर्णन गरेको छ यस गीतमा,
साथमा
ज्याबारानी को अर्थ सुन्दरता को रानी यानेकि सुन्दरी हो, हाम्रो देश नेपालको पहाडी
भेकमा फुल्ने लालीगुराँस को बारेमा साथमा लालीगुराँस संगै फुल्ने हाम्रो जिबन को
यथार्थतामा मैले बर्णन गरेको छु
0 comments:
Post a Comment