Sunday, March 11, 2018

"buspark ko bhalu' बसपार्कको भालुहरुको दिन चार्य कसरी बित्छन हेर्नुस भ...



हेर्ने नजर बदले हामी बदलछौ, हामी बदले हाम्रो समाज बदलछौ,




नेपालमा महिलाको हक हितको कुरा गर्छन , हाम्रो देशको
नेताहरु
, महिला उत्थान  र बिकासको कुरा
गर्छन
, मात्र  भासनमा  तर यथार्थ मा 
यस्तो छ हाम्रो देश को  छोरी  चेलीहरुको 
दर्दानाक  कहानी
, दिन
भरि  यौन ब्यापार को लागि ग्राहक खोज्दै
,
हरेक
दिन  सयौ युवा हरु संग  प्यास मेटाउन 
बस पार्क को पुल  अनि पुल छेउ छाउ
को  रोड मा  भौतारिदै 
छन्  हाम्रो  चेलीहरु कसले 
बुझ्छ  खोई यी चेली को कथा  आफ्नै 
नेपाल मा  आफ्नै  दाजुभाईको 
रखेल
,बन्दै बम्बई को  कोठी मा झैँ
नेपाल मै  पापी पेट को  लागि 
कुनै राम्रो  काम  नपाए 
पछि  देह  ब्यापार 
गर्न  बाध्य  छन्
, यी 
दिदीबहिनी हरु कुनै रहर  र मोज
मस्ती ले यो काम मा लागेको होइन रहेछ
, उनीहरुको 
पनि  सबैको आ आफ्नै दर्दनाक
कथा 
, कसैको
बुढाले  छाडेको अनि छोरा छोरीको  पढाउनको लागि कमाउनु  पर्ने
, कसैको बुढा
जाड  रकरी खाएर  काम नगर्ने 
भएर  यो  काम 
गरेको भनाई छ
, कोहि त काठमाडौँ मा  जागिर
खाएर  पैसा कमाई सुन्दर भबिस्यको
निर्माण  गर्नको लागि  केटा साथि संग 
भागेर  आउद  अहिले बुढाले छोडे  पछि 
बाच्न को लागि कुनै  काम नपाए  पछि यस्तै 
काम मा लागेको  कथा छ
,
हामीले समाजमा यस्तो कथाहरु बसपार्कको भालु रन्डी बेस्या भनेर थुप्रै
घटनाहरु समाचारहरु बर्सौ देखि सुनिरहेको छौ, बस जब हामी बस पार्क पुग्छौ, एकदमै
नराम्रो सोच लियर दाया बाया कतै भालु रन्डीहरु देखिन्छ कि कतै भनेर हाम्रो बाहिरि आखाले
 दृस्य हेरिरहेको छौ, दिदीबहिनीहरु
खुलमखुल्ला दाजुभाईहरु संग रेटको कुरा गरिरहेको पनि देख्छौ, आफ्नो देह ब्यापार
खुलमखुला गरेको बस टुलुटुलु  हेर्न अनि
अपहेलनाको संग्कुचित भावानाल्र हेर्ने, छि छि गरेर भाग्ने बाहेक राम्रो भित्रि आखाले
कहिले उनीहरुको पिडा दुख बाध्यता मा हात हातमा हात साथमा साथ् देको कहिले छ छैन, मात्र
हामी कु- सोच कु-बिचार बोक्दै उनीहरुलाई रन्डी, बेस्या, भालु भनेर उपनाम देदै कतै
नेपाली समाज तपाई हामीले नै गन्ध बनाईरहेको त छैन,
अब त हामीले उनीहरु प्रति हेर्ने दृस्टी बदलेर नेपाली समाज बस पार्क
र रत्नपार्क लाई साचैको फुलहरुको उद्यान बनाउने पो होकी, उनीहरुको बारेमा अझ थप
बुझी उनीहरुलाई उचित सिप सिकाई सहि कामको थालनी पो सुरु गर्ने हो कि तपाई हामीले
नै पहल गरेउ बहने अवस्य यी दिदीबहिनीलाई रोजगारको सिर्जना गराई समाजमा यस्ता
दुर्घनताहरु सफाई पो गर्ने हो कि, नेपालमा थुप्रै NGO र INGO हरु बाल बच्चा महिला
बृद्धहरुको लागि संचालित छ भन्छन तर मैले यस्ता समाजको मान मार्यादालाई नै आच
पुग्ने यस्ता क्रिया क्लालपहरुलाई अन्त्य गराउनु पनि आजको मुख्य बिसयबस्तु हो,
यस भिडियोमा मात्र बाहिर ग्राहक र यों ब्यापार बीच मात्र मोल मोलाई
गरेको साधारण द्रिस्य देखिन्छ, यो भन्दा खतरनाक पिडा त जब यिनीहरु होटेलमा जान्छन
त्यसपछिको तपाई हामीले कल्पना गर्न सक्छौ कति दर्त पिडा हुन्छ होला, हर दिन हर रात
बिचरा हरु बलात्कृत हुन पर्छ ,
तेसैले तपाई हामी सबैले सकारत्मत सोच सोचौ, सबै चिज राम्रो हुन्छ, जब
हामीले नकारात्मक सोच्छौ सबै नराम्रो देखिक्छ, सोच बदले हामी बदलछौ, हामी बदले
हाम्रो समाज बदल्छ .
महिला हाम्रो आमा, भाउजु, काकी, बहिनी, दिदि, बज्यै, माइजु, काकी जे
साइनो दिएनी हाम्रो आफ्नै चेलीहरु हुन,  तेसैले बसपार्क र रत्न पार्कको घटिरहेको
असामाजिक गढ़िबिधिलाई तपाई हामी सबै मिलेर अन्त्य गरौ, सदभावको सिर्जना गरौ,
  by पुष्प तामांग

Wednesday, March 7, 2018

सम्रक्षन् को पर्खाईमा तार्केशोर १ जन्तारेमा अवस्थित ढुंगाको ढेकी dhungak...



अन्तरिक तथा बार्य पर्यट्रक भित्राउन
सफल हुने इतिहासिक वाइबा दर्बार तार्केशोर १ जन्तरे गढी डाडामा अवस्थित ढुंगाको
ढेकी
, चारैतिरको रमाइलो द्रिस्य देखिने डाडा
जहाँ इतिहासिक वैबा राजाको पालामा बनेको दर्बार पृथिबी नारायण शाहको पाला भन्दा
अघि रहेको भन्ने स्थानीय को भनाई छ
, अहिले पूर्ण सम्रक्षन् को पर्खाइमा
रहेको यो इतिहासिक ठाउ साच्चै यहाँ अवास्थिथ दुन्गगको ढेकी, दरबारको भात्केर बाकि
रहेको ढुंगा माटोले बनेको कोठाहरुको पर्खाल  बाकि रहेको ढुंगाको ढेकी अनि चारैतिर फैलिएको
पर्खाल अनि राजाले बनाईएको घरहरुको उठ्खानन
, अध्यान गरि पूर्ण उक्त ठाउ लाई पूर्ण
निर्माण गरि सम्रक्षन् गर्न सकेउ  भने उक्त
ठाउको बिकास सम्भब देखिन्छ
,

अग्लो डाडामा चारैतिर रमाइलो रमाइलो
तामांग गाउले घेरेको यस पबित्र ठाउमा पुग्दा तपाई लाई साच्चै कतै अर्कै दुनियामा
पुगे झैँ भान हुन्छ, सल्लाहको रुख बाट आएको सिरसिर बतासको स्पर्स लिदै बहिरहेको
हावा संगै आनन्द लियर पूर्व तिरको रमाइलो काब्रे निन्ग्लानी गोर्स्यांग, भोमार, दुन्ग्दुंग
डाडा, माने डाडाको अवलोकन गर्दै उत्तर पट्टि रहेको घना जंगल साथमा गणेस हिमाल, निलगिरी
हिमालको द्रिस्यहरुको मोनोरम द्रिस्यको अवलोकन गर्न सकिन्छ भने पश्चिम पट्टि रहेको
जन्तरे, लार्केप, फलाटे, दान्ग्सिंग तामांग बस्तीको अबलोकनको गर्दै कुवा डाडा र
पन्ग्तोछ्यो डाडा अनि नाक्यु पंग डाडाको प्राकृतिक द्रिस्यको अवलोकन गर्न सकिन्छ,
 भने दक्षिन् तर्फा हाल्दे, डाडा खर्कमा रहेको सम्म
परेको फाटहरुमा हल्दे खोलामा बगेको नदि हरियाली धानको खेत, आलु, तरकारी र गहुको
बारिहरुको रमाइलो मनै लोभाउने द्रियाहरु यस ठाउबाट हेर्न सकिन्छ,

तार्केशोर १ को पर्येटकिया छेत्रहरु, बुधसिंग
डाडा, लोंगे राह, बन झाक्री दह, बन झाकृ गुफा, छागा झरना, पान्ग्तोछ्यो डाडा, मंदिकुर्मा
डाडा, हरु मध्ये एउटा महत्वपूर्ण ठाउ हो गढी डाडा ढुंगाको ढेकी र दरबार, जहाँको
उठ्खानग गर्नु जरुरि देखिन्छ,
तामांग कला संस्कृति बोकेको उक्त गाउमा
बिसुद्दा तामांग भासा तामांग कला संस्कृतिको को अबलोकन गर्न सकिन्छ,
स्थानीयहरुको अनुसार यस गढीमा औसी
पुर्नेमा आगोको ज्याला देख्ने तर मान्छेलाई हानि नगर्ने स्थानीय चन्द्र तामांगको भनाई
छ, साथै उक्त आगोको ज्याला आउने ठाउ खनेर हेर्दा केहि नभेटेको पनि स्थानीय बताउछन,

स्थानिय जन्तरेबासीको मूल देवताको
बासस्थान रहेको उक्त गढी मा रहेको ज्योमोमा बर्सको एक पटक पुजा गर्ने गरेको
परम्परा पनि रहेको पाइन्छ,

यहाको स्थानीय बासीले पहल गरेमा यो
डाडा नुवाकोट जिल्ला कै एउटा पर्येत्रक, इतिहासिक ठाउ को भमण गरौ
, सबै मिलि यस गढी डाडा को सम्रक्षन् गरौ , एक पटक अवस्य भमण गरौ,

सम्रक्षन् को पर्खाईमा तार्केशोर १ जन्तारेमा अवस्थित ढुंगाको ढेकी dhungak...





अन्तरिक तथा बार्य पर्यट्रक भित्राउन सफल हुने इतिहासिक वाइबा दर्बार गढी डाडामा अवस्थित ढुंगाको ढेकी , चारैतिरको रमाइलो द्रिस्य देखिने डाडा जहाँ इतिहासिक वैबा राजाको दर्बार पृथिबी नारायण शाहको पाला भन्दा अघि रहेको भन्ने स्थानीय को भनाई छ, अहिले पूर्ण सम्रक्षन् को पर्खाइमा रहेको यो इतिहासिक ठाउ साच्चै यहाँ अवास्थिथ बाकि रहेको ढुंगाको ढेकी अनि चारैतिर फैलिएको पर्खाल अनि राजाले बनाईएको घरहरुको उठ्खानन , अध्यान गरि पूर्ण उक्त ठाउ लाई पूर्ण निर्माण गरि सम्रक्षन् गर्न सकु भने उक्त ठाउको बिकास हुन सम्भब देखिन्छ , इतिहासिक ठाउ को भमण गरौ, सबै मिलि यस गढी डाडा को सम्रक्षन् गरौ , एक पटक अवस्य भमण गरौ,

Monday, January 1, 2018

OTHAMA LALI MHEDO MAYA SONG 2017-2018





सबैलाई नया साल २०१८ को शुभ कामनाको साथ सानो कोसेली share गर्न चाहन्छु , मेरो उदेस्य तामांग कला संस्कृतिको उत्थान, जगेर्ना गर्ने अनि अन्तरास्ट्रिय छेत्रमा म्हेंदोमायालाई एक पहिचान बनाउने, यो मेरो अभियान २०५४ साल देखि निरन्तर जारि छ, रहनेछ, जबसम्म अन्तिम सास रहनेछ, आज मैले अलि छुट्टै फरक टुनमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले बुझ्ने गरि रास्ट्र भासामा सिर्जना गरिएको म्हेंदोमाया गित चितवन जुटपानी स्थाई घर हुने भाई हैदम तामांग भाईको अवाजमा रहेको मेरो सब्द अनि संगीतमा सजिएको नया म्हेंदोमाया सुपरहिट गित
"ओठमा लाली लायर,
म्हेंदोमाया गएर,
हातमा हात समाई,
नचौना गाउ रमाई,
म्हेंदोमाया तामांग भेषमा तामांग चेली निकै सुहाउछ,
म्हेंदोमाया १६ बर्से जोवानिले यो मन रुवाउछ,"
नया साल २०१८ को ल्होछार को लागि दिल खोलेर नाच्नको लागि न्ह्यांगला को म्हेंदो मिडिया बाट बजारमा आएको छ, तामांग कला संस्कृतिको जगेर्ना गर्दै रोजगारको सिलसिलामा मलेसियामा रहेर पनि मलेसिममै दर्जनौ गितहरु सेलो, म्हेंदोमाया गित रेकोर्ड गरिसकेको हिदम तामांग भाईको यो गितमा गायिका सुस्मिता स्यांगतान बहिनिले साथ दिएकी छन्, हामी तामांग जहाँ बसेनी जहाँ रहेनी आफ्नो कला संस्कृतिलाई औधि माया गर्छौ, प्राय नुवाकोट रसुवा धादिंग जिल्लाको केहि भेगमा तामांग गुरुङ घले समाजमा गुन्जिने तामांग गितहरु मध्धे दोरा माने नाच्न मिल्ने म्हेंदोमाया बोलको गित आज रास्ट्र देखि अन्तरास्ट्रिय सम्म लोक प्रिय भै सकेको छन l
सब्द संगीत : पुष्प वाइबा
स्वर : हिदम तामांग र सुस्मिता स्यांगतान
अरेंजर : पवन वांग लामा
रेकदिस्ट : दिपक परियार
Mixing : दाजु डीका गुरुङ
स्टुडियो : काठमाडौँ डिजिटल