Thursday, October 17, 2013

छारमेंदो युवा समाज फलाटे को आयोजनामा फुटबल खेल सम्पन्न

छारमेंदो युवा समाज फलाटे को आयोजनामा दंसिंग ५ जाब्रेचोउर मा हिन्दुहरुको महान चाड दशैको उपलक्षमा फुटबल खेलको आयोजना सम्पन्न भयो, २१ टिमको खेलमा पातले खरबारी टिम ले पहेलो स्थान प्राप्त गरेउ भने दोस्रो  स्थान साइकोले युवा क्लुब सामरी भागेले ओगटेको थियो, साथमा आयोजक टिम छारमेंदो युवा समाज फलाटे तेस्रो स्थान मा विजय हासिल गरेउ, फुटबल खेलमा शिल्ड तथा नगद पुरस्कार को व्यवस्था गरिएको थियो, हरेक बर्षको दशैँ मा संस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको समाज ले यसपाली भने दंसिंग सामरी खाल्डे धुवाकोट गाउबिकश समिति को युवा युवा बीच भाइचाराको सम्बन्ध कायम गर्दै सरिरिक बौद्दिक बिकाश को मज्यनाज़र गर्दै फुटबल गेम को आयोजना गरेको खुलाशा छारमेंदो युवा समाज का अदक्षा सोम तामांग दंसिंग अन्लैन खबर लाई बताउनु हुन्छ, 

0 comments:

Post a Comment