पुष्प वाइबा, हाम्रो दंसिंग डट कम,
दंसिंग
१ सेल डाडा निवासी मंगल तामांग को ४५ सालको अल्पायुमै मिर्त्यु भएको खबर पाउदा
हामी स्वदेसी तथा परदेशी दंसिंग बासी दाजुभाई र दिदीबहिनी हरुमा दुखित तुलाएको छ, डक्पो
लामा को ५ भाई छोरा मध्धे साइलो छोरा मंगल तामांग नेपाल सरकार को खानी
बिभाक कार्यालयमा
कार्यालय सहायकको पदमा ५ साल अगि जागिर अबधि पुरा गरि पिम्सेन को
साथमा तलब भत्ता दुइगुन पौने गरि उनि पुन कार्यरत थिए, सारै मिलनसार मंगल तामांग गाउमा सबैले गैरे
मंगले भन्ने उपनाममा चिनेन्थे , भतिजी सम्झना लोप्चन भन्छन काठमाण्डुमा हुदा "काका
धेरै रक्सी नखानु काका भन्दा आत्माले मागेको चिज पनि कसरी नखानु छोरी भन्थे" आखिर साइला काकाले
बेलै नभै हामीलाई छोडेर जानु भयो भन्ने जानकारी हामीलाई दिनु भयो,
अझै हामी दंसिंगको
तामांग हरुले दशैँ तामांगको चाड होइन भन्ने थाहा हुदा पनि दशैँ चाड मनाई रहेका
छन्, हिन्दुहरुको चाड बडा दशैँ मनाउनको लागि छुटिमा
दंसिंग सेलडाडा गएका मंगल तामांगको अधिक लागु पदार्थ मद्यपान मदिरापान सेवनको
कारण गत सनिबार मिर्त्यु भएको कुरा हामीलाई जानकारीमा आएको छ
उनको
अल्पायु मै निधन भाकोले सोकाकुल मंगलको परिवार प्रति धिर्य धारण गर्ने सकुन साथमा
मृत मंगल तामांग को चिर आत्माको शान्तिको लागि कामना गर्दै हार्दिक भाबपूर्ण
सर्दान्जली अर्पण गर्दछौ
0 comments:
Post a Comment