Wednesday, October 2, 2013

सोम तामांगको जीवनी

सोम वाइबा तामांग
नुवाकोट जिल्ला दंसिंग गाउ बिकाश समिति वाड नॉ २ फलाटेमा जन्मनु भएको सोम तामांग ५ दाजु भाइमा काइलो हो, स्कुल जिबन देखि नै राजनीतिमा रुची राख्ने युवा जवान नेता दंसिंग को प्रमुख वाई सी यल इन्चार्ज समेत रहनु भएको उनी गाउकै दाजु भाई तथा दिदीबहिनीहरुलाई जिल्लामा कुनै पनि लेखपदी काम देखि मालपोतको काम होस् या जन्म दर्ता नागरिकता बनाउने देखि लियर जिल्लामा विभिन्न कार्यहरुमा नुवाकोट दंसिंग गोर्च्यांग, बधसिंग सामरी देखि लिएर जिल्लाको हर गाउ बिकाश समितिको दाजु भाइहरुलाई निस्वार्थ भावनामा सेवा गर्दै आफ्नो जिबन आफ्नो गाउलाई समर्पण गरेका छन युवा जवान सोम तामांग दंसिंग गाउ बिकाश समितिकै सान्ति समाज नेपालकै दंसिंग मूल कमिटिको सान्ति संयोजक मा पनि उनी चुनिएको खबर सुन्न पाउदा हामी दंसिंग बासी गौरम्भंतित भएका छौ . छारमेंदो युवा समाज को अध्यछ सोम तामांग युवा समाजसेबीको रुपमा नुवाकोटमा परिचित छन् . गाउको पनि हर बिकाशको पुर्बधारहरुमा आफ्नो अमुल्या समाई दिएर निस्वार्थ भावनामा गाउको सेवा गरेकोले गाउमा पनि युवा देखि बृद्ध सम्मको मन जितन सफल भएको छन्, गाउमा स्कुल भवन बनाउने देखि गाउका दलित परिवारलाई सरकार बाट पाउने हर राहत ति गरिब निमुखा सम्म पुराउने काम मा आफ्नो गाउमा भन्दा बडी जिल्लामै गाउले दाजुभाई तथा दिदी बहिनीहरुको सेवामा बितौछन उनी, अब आउने दिनहरुमा पनि उनले समाजको बिकाशको लागि तामांग कला संस्कृतिको उत्थान, जगेर्ना गर्दै जाने उनको प्रण त्याग लाई हामी दंसिंग बासीले स्वागत गर्ने गर्दछौ.

0 comments:

Post a Comment