नुवाकोट रसुवा धादिंग मा कति राम्रो गुरास फुलेको
चितवन हेडौड बारा मा कति राम्रो तोरीको फुल फुलेको,
सारै राम्री तामांग कान्छी देखेर मेरो मनता
उतै तिर भुलेको,
तेमाल गाउको सेलो माने, बोम्तनग गाउ को दोरा माने, जस्ता तामांग सव्दहरुमा सजिएको पुर्बिय तामांग र पछेमेली तामांग लाई सम्बोदन गरि हामी तामांग हो चाहे नुवाकोट रसुवा धादिंग, चाहे सिन्धुली रामेछाप काब्रे जुन ठाउको भए पनि हामी सम्पूर्ण तामांग जाती एक हुनु पर्छ हामी एक अर्काले तामांग सेलो मेन्दोमाया दुबैलाई माया अनि आदर गर्नु पर्छ भन्दै
मैले यो अल्बममा पहाड मदेश तराई को ठाउँ हरुको सुन्दरता प्रकृतिको बर्णन गरेको छु साथमा मैले नेवार समुदाई लै समेत समेट्ने गरि "भक्तपुरे जुजु दाही गुलियो छ रानी पौउवा को मुला झन् मिठो"भन्ने सब्दले अझ नेवार समुदाईको समेत जुजु दहीलाई आज प्रसिद्द बनाको छु,
म जन्मेको गाउको को पिरो खुर्सानी, साथमा नुवाकोट कै प्रसिद्द आलु फल्ने गाउ किम्तंग को आलु, साथमा एकदमै प्रसिद्द स्याउ मार्फा को बारेमा पनि तपैहरुले सुन्न सक्नु हुनेछ, दंसिंगको खुर्सानी पिरो छ, किम्तंगको आलु, मार्फाको शाऊ मिठो छ
कान्छ संग मेन्दोमय नाच्नालाई यो पाल्देन छिटो छ जस्ता सब्द हरु मैले यो दोरा माने गीतमा समाबेस गरि हर गाउ लाई बिशोव सामु चिनौना साथमा तपाईहरु सामु म परदेशमा भएनी मेरो देस नेपालको लागि साथै मेरो गाउ गाउको माया सम्झना गरि तपाईहरुको लागि मेरो "ज्यबरानी" सुम्पिदै छु आशा छ तपाईहरुले म अनि मेरो ज्यबरानी लै माया गरि दिनु हुनेछ मलाई तपाई हरुको ठुलो साथ को हौसला अनि मायाको खाचो छ मेरो ज्यबरानी अल्बम लाई माया गरि दिनु हुनेछ साथमा मेरो "ज्यबरानी" को दुवै गितको प्रमो लाई संसार भरका तामांग तथा गैर तामांग दाजु भाई हरुले हेर्नु भएकोमा साथमा रोसन भाई,लप्साङ्ग्कर्पो परिवार, विभिन्न ओन्लेन पत्रिका मा र सामाजिक संजाल फेसबुक मार्फत मेरो दंसिंग, गोर्श्यंग, धुवाकोट, सेम्जोंग, सामरी, बोम्तंग, किम्तंग, सत्यदेबी, काउले का साथमा देस परदेस बाट प्रसार प्रचार गर्नु भकोमा अन्य सम्पूर्ण साथी हरुमा धेरै धेरै धन्यवाद दिन चाहन्छु,
0 comments:
Post a Comment