Saturday, October 19, 2013

कतारमा विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ ! कतार - नेपालीहरुको महान चाड वडा दशैं र मुस्लिमहरुको महान चाड वक्र ईदको अवसरमा सम्सरा थकाली भान्छाघर हरि पुन र देविका के सी गुरुङको प्रस्तुती रहेको विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ ! साथै विभिन्न संघ सस्थाहरुले आफ्नो ठाउँबाट बिशेष सहयोग गरेको उक्त कार्यक्रममा प्रमुख अथिति बद्रि पाण्डे,विशेष अथिति सागर नेपालले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ! साथै कतारका संगीतप्रेमी नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम दशैँ एंड ईद धमाकाको लागि नेपालबाट आउनु भएका नेपालका ख्याती प्राप्त कलाकारहरुको जोड्दार प्रस्तुतीहरुका साथमा कार्यक्रम सफल भएको आयोजक हरि पुनले जानकारी दिनु भएको छ । लोकप्रिय गायक खड्का गर्बुजाको सुमधुर स्वरले कतारका दर्शकहरुलाई मन्त्रमुक्त बनाएको थियो भने नेपालका चर्चित नायिका पूजना प्रधानको hot डान्स "उत्रेको चोली" बोलको गीतबाट दर्शकलाई खुबै तताएको थियो । साथै नेपालका चर्चित गायक हेमन्त शर्मा, लोक दोहोरि गायिका राधिका हमाल र बाल गायक प्रेम परियार ले दर्शकलाई अति नै मनोरंजन दिलाए भने चर्चित भोजपुरी तथा मैथली नायिका डोली सरकारको hot डान्सबाट पनि दर्शकहरुले भरपुर मनोरंजन लिएको थियो ।


कतारमा विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ !

कतार - नेपालीहरुको महान चाड वडा दशैं र मुस्लिमहरुको महान चाड वक्र ईदको अवसरमा सम्सरा थकाली भान्छाघर हरि पुन र देविका के सी गुरुङको प्रस्तुती रहेको विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ !

साथै विभिन्न संघ सस्थाहरुले आफ्नो ठाउँबाट बिशेष सहयोग गरेको उक्त कार्यक्रममा प्रमुख अथिति बद्रि पाण्डे,विशेष अथिति सागर नेपालले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ! साथै कतारका संगीतप्रेमी
नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम दशैँ एंड ईद धमाकाको लागि नेपालबाट आउनु भएका नेपालका ख्याती प्राप्त कलाकारहरुको जोड्दार प्रस्तुतीहरुका साथमा कार्यक्रम सफल भएको आयोजक हरि पुनले जानकारी दिनु भएको छ । लोकप्रिय गायक खड्का गर्बुजाको सुमधुर स्वरले कतारका दर्शकहरुलाई मन्त्रमुक्त बनाएको थियो  भने नेपालका चर्चित नायिका पूजना प्रधानको hot  डान्स "उत्रेको चोली" बोलको गीतबाट दर्शकलाई खुबै तताएको थियो । साथै नेपालका चर्चित गायक हेमन्त शर्मा, लोक दोहोरि गायिका राधिका हमाल र बाल गायक प्रेम परियार ले दर्शकलाई अति नै मनोरंजन दिलाए भने चर्चित भोजपुरी तथा मैथली नायिका डोली सरकारको hot डान्सबाट पनि दर्शकहरुले भरपुर मनोरंजन लिएको थियो ।



0 comments:

Post a Comment