Thursday, December 5, 2013

गुणकारी जडीबुडी रातो च्याउ

u'0fsf/L h8La'6L /ftf] Rofp

lrlsT;f k4ltdf cfo'j]{bLo k|0ffnL k|frLgsfnb]lv g} clt e/kbf]{ / k|efjsf/L dflgFb} cfPsf] 5 . dfgj hfltsf] pTklQ;+u} k|fs[lts lhagz}nLsf] pks|ddf :jf:y /Iffsf] nflu cf}ifwL lgdf{0f tyf pkrf/ k|ls|ofdf k|ls|tL k|bQ ;Dkbf tyf ;|f]tnfO{ g} pkef]sdf NofOg] k|rng lyof] . :of:y / zfl/l/s tGb'?:tLsf nflu k|ls|tL leq kfOg] cf}ifwLo u'g ePsf xhf/f} lsl;dsf] ljljw hl8a'l8 xfd|f d'Nojfg ;Dkbf klg x'g .
k|ls|tL leq kfOg] ljljw k|hfltsf cf}ifwLo tyf kf]if0fo'Q tTj ePsf pRr:t/sf d'Nojfg ;Dkbfdf /ftf] Rofp klg kb{5 . dfga :jf:y /Iffsf nflu dfga hftLnfO{ k|s[ltsf] pkxf/sf] ?kdf lng] oxL Rofp u|ld0f If]qsf xfd|f 3/ jl/kl/ hËndf ;'s]sf] sf7 tyf ;'s]sf kftkltË/sf y'k|fx?df kfO{G5 . o:tf d'Nojfg ;Dkbf cfjZos cg';Gwfg / ;+/If0f pkof]u tyf Aofj;flos v]tLsf] cefjdf olQs} v]/ uO/x]sf] 5 .
/ftf] Rofpsf] ;DaGwdf ulx/f] cWoog tyf cg';Gwfg ug{'ePsf dn]l;ofsf 8f= lnd l;p hLg4f/f lnlvt /ftf] Rofp gfds k':ts dfkm{t o;sf] o;sf] dlxdf / pkof]lutf af/] lj:t[t hfgsf/L ug'{ ePsf] 5 .
/ftf] Rofp ufgf]bdf{ / dfgj :jf:Yosf] ;DalGw sl/a !) aif{sf] cWoogkl5 o;sf] cf}iflwo'Q u'g tyf kf}li6s tTjo'Q vfBfGgn] e/k'/ ;Dkbf xf] eGg] tYo cWoogn] kQf nufPsf] 5 .

l:ylt / pkof]u M
cf}iflw u'0fo'Q ag:klts ;|f]tsf] pkof]u eg] ;[li6sf] k|f/Deb]lv g} ePsf] cg'dfg 5 . tfklg /ftf] Rofpsf] k|of]usf] ;DaGwdf eg] lrlgof tyf hfkgLx?n] ;af]{Qd / pRr u'g:t/sf] x'G5 eGg] tYo ;fj{hflgs u/]sf 5g . l4lto ljZj o'4tfsf rLg / hfkfg ljr o'4 x'bf 3fOt] lrlgof z}lgs hËn k;] / ToxL /ftf] Rofpsf] ;]jg ubf{ pgLx?sf] 3fp l56} lgsf] ePsf] / tGb'?:tL agfPkl5 o;sf] dxTj a'emL cf}iflwo k|of]jgsf] ?kdf Nofpg yflnPsf] eGg] cg'dfg 5 .
xfn ljZjdf #* xhf/ yl/sf Rofp kfOg] / To;dWo] @ xhf/ yl/sf Rofp ;]jg ug{ ;lsg] vfnsf] /x]sf] ;f] k':tsdf pNn]v 5 .
tL dWo] ^ vfnsf] /ftf] Rofp pRr:t/sf] cf}iflw u'0f ePsf] 5g, . g]kfndf eg] of] Rofp kxf8L e]usf] sf:sL, nDh'ª, afUn'ª, ;ª\v'jf;ef vf]6fª, tyf ef]hk'/ h:tf pRr e]usf hËnx?df kfOg] u/]sf] 5 . o;sf] cg';Gwfg , vf]h, pkof]u, / Aofa;flos v]tL eg] cem} ePsf] kfOb}g . lkÍ ufgf], lsd;]g ufgf], a|]g ufgf], lne/ ufgf], x6{ ufgf], tyf ?O{ ufgf] gfds ^ lsl;dsf /ftf] Rofp eg] cf}ifwLo'Q u'0fdf clt pQd dflgG5 .

cf}ifwLo u'0f tyf dxTj M
/ftf] Rofp dfgj hfltn] lgoldt ?kdf ;]jg u/]df :j:y, tGb'?:t, tyf cfo' nfdf] x'g] vf]hstf{x?n] kQf nufOsf 5g . dn]lzofsf cg';Gwfgstf{ 8f= lnd l;p hLgn] cfkmgf] /ftf] Rofp gfds k':tsdf eg]sf 5g hfkfgsf 8f= lzu]? k'lhsfn] u/]sf] lSnlgsn cWoogdf ul/Psf] pkrf/ tyf cg'ejdf clt pkof]lu cf}ifwLsf] sfd ug{] rdTsf/Ls tyf kf}li6s jLt'sf] ?kdf /ftf] RofpnfO{ lnPsf] 5 . cg';Gwfgsf s|ddf /ftf] Rofp sf] pkof]un] /utdf ePsf] lrNnf] af];f] tyf sf]n]:6|f]n 36fp5 . dfgj zl//sf cË k|ToË, gzf nufotsf cËnfO{ hyfefjL ?kdf a9\g glbO{ k|fs[lts k|0ffnL cg'?k /fVb5 . To:t} zl//df ePsf] k|lt/Iff k|0ffnLsf] l:yltdf ;'wf/ NofO{ /f]usf] ls6f0f'nfO{ gi6 ul/ k|fs[lts k|0ffnL cg'?k zl//sf ;a} cËnfO{ tGb'?:t /fvL c:j:y x'gaf6 arfpg] ub{5
zl//df tGt'x?sf] c:jfefljs 36a9 x'g glbg], /utsf] /ftf] / ;]tf] ;]N; d]Da|]gnfO{ :j:y / ;kmf /fvL ;fdfGo agfO{ /fVg ;3fp k'/fpbF5 . lbdfuL zlSt a9fpg], zl//df SofG;/ ;]nnfO{ a9\g glbg], b'vfOnfO{ sd ug]{ tyf ;w} :km'lt{ /fVg], ;fO8 Okm]S6 gx'g] h:tf u'0fx? /ftf] Rofpdf /x]sf] cg';Gwfgstf{x?n] pNn]v u/]sf 5g . g]kfndf eg] o;sf] cWoog cg';Gwfg gePsfn] o;sf] l:ylt / dxTjaf/] lrlsT;f k4lt cg'?k s'g} lsl;dsf] l;kml/; x'g ;s]sf] 5}g .

ls|ofzLn tTjx? M
/ftf] Rofpdf @%@ eGbf al9 vfnsf k|fs[lts cf}ifwLo'Q ls|ofzLn tTjx? Dn]l;ofsf cg'zGwfgstf{ 8f= hLg / hfkfgsf 8f= lzu]? o'lhsfn] cfkmgf] cg'zfGwfgdf kQf nufPsf 5g . dflg;sf] zl//df b]vf kg]{ /f]ux?nfO{ k|fs[lts tl/sfn] :j:y agfpg] rdTsf/Ls zlQ o;df /x]sfn] kf}li6s tyf cf}ifwLo tTjx?n] zl//nfO{ z'4 agfO{ /fVg] cg';Gwfgdf pNn]v 5 . o; /ftf] Rofpdf kfOg] la;]; tTjx?df k|f]l6g kmfOa/, kmf]lnYofsf/fO8, cuf{lgs hdf{lgod, Pb]gf]l;g, l6|6]/k]gf]O8, tyf ufgf]b]l/s O;]G6, h:tf tTjx? kfO{G5g .  oL tTjx?n] /f]u;+u n8g] Ifdtf a[l4 ug]{, v/faL tyf laiffbL tTjx?nfO{ ljleGg dfWod4f/f aflx/ lgsfNg], sf]n]:6|f]n tyf lrgL /f]u sd ug]{, z'4 tyf km'ltnf] agfpg], /QmrfknfO{ ;fdGo agfO{ /fvg], d'6'sf] /f]uaf6 arfpg], sn]hf], kmf]S;f], tyf d'6'sf] df+;k]zLnfO{ b'?:t /fVg], sf]lifsfnfO{ dg{af6 arfpg] ub{5 . o;;+u} !!@ k|sf/sf le6fldg, ldg/n kfpg] ePsfn] zl//nfO{ cfjZos Sofnf]/L ;lQ klg k'/f ub{5 .

/f]u lgoGq0f k|ls|of M
ljZjsf] b'n{e k|hfltsf] jg:kltdf kg]{ /ftf] Rofpn] zl//df ePsf 6Sl;gsf] vf]hL ul/ kQ nufPkl5 ;kmf ug]{ sfd ub{5 . o;n] lj;]; u/]/ t]lnof tyf kfgL h:tf kbfy{sf] ?kaf6 aflx/ lgsfNb5 . To;n] d[uf}nfn] lk;faaf6, sn]hf]n] lkQaf6, kmf]S;f]n] skm / vsf/sf] dfWodaf6, kfrg k|0ffnLn] lb;fsf] dfWodaf6, 5fnfn] kl;gfaf6 / bfb'/f, 808Lkmf]/ tyf lkk, l;Fufg, cfF;' tyf sfg]u'hLsf] dfWodaf6 ljiffbLnfO{ aflx/ kmfNb5 . 
   
     

नुवाकोट विशेष : नुवाकोट जिल्ला परिचय

अभियान राष्ट्रिय दैनिक, 
नुवाकोट विशेष : नुवाकोट जिल्ला परिचय


नुवाकोट नेपालको मध्यमाञ्चल विकासक्षेत्रको वाग्मती अञ्चलको एक जिल्ला हो । राजधानीसँग सिमाना जोडिएको यस जिल्ला काठमाडौंबाट उत्तर पश्चिममा अवस्थित छ । अन्तरराष्ट्रिय सिमानालाई कतैबाट पनि नछुने यो जिल्ला ऐतिहासिक महत्वका हिसाबले पनि अग्रस्थानमा छ । भौगोलिक विभाजनअनुसार पूर्वपश्चिम झण्डै अर्धचन्द्राकार यो जिल्ला पहाडी प्रदेशमा पर्छ । उच्च पहाडी क्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रका बीचमा छरिएका समथर बेशी र टारहरू भएको यो जिल्लामा विविध भौगोलिक विशेषता पाउन सकिन्छ । यो जिल्लाको कुल भूभागमध्ये ७१ प्रतिशत पहाडी क्षेत्र, १८ प्रतिशत बेशी तथा टार र ११ प्रतिशत समथर भूभाग रहेको छ । 

जिल्लाको नामकरण
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुअघिसम्म नुवाकोट पश्चिम १ नम्बरका रूपमा परिचित थियो । यस जिल्लाको नामकरण गोपालवंशीय शासनकालमा नवाकोट थियो । त्यसबाट अपभ्रंश भएर नवकोट्य, नवक्वाथ, नौकोट हुँदै नुवाकोट रहन गएको जनश्रुति छ । जिल्लामा रहेका ‘नौकोट’बाट नामकरण गरिएको नुवाकोटबाट जिल्ला विभाजनका क्रममा सल्यानकोट र धूवाँकोट धादिङ परे भने कालीकोट रसुवा जिल्लामा प¥यो । अहिले यस जिल्लामा नुवाकोट, बेलकोट, मालाकोट, प्यासाकोट, सिमलकोट र भैरवकोट गरी ६ कोट मात्र बाँकी छन् । 

भौगोलिक अवस्थिति 
नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७ डिग्री ५४ मिनेटदेखि २८ डिग्री २० मिनेट उत्तरी अक्षांशसम्म र ८ डिग्री ५० मिनेटदेखि ८५ डिग्री ४५ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्री सतहबाट न्यूनतम ४ सय ५७ मिटरदेखि अधिकतम ५ हजार १ सय ४४ मिटरसम्मको उचाइ रहेको नुवाकोट जिल्लाको क्षेत्रफल १ हजार १ सय २१ वर्गकिलोमिटर रहेको छ । भूधरातलीय हिसाबमा जिल्लालाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ भने प्रशासनिक आधारमा पनि तीनओटै संसदीय निर्वाचन क्षेत्र, १३ इलाका, ६१ गाविस, १ नगरपालिका र ५ सय ६० वडा छन् । 

ऐतिहासिक महत्व 
नुवाकोट जिल्लासँग नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको नाम जोडिएर आउँछ । नुवाकोटलाई आधार मानेरै उनले कान्तिपुर उपत्यका विजय गर्न सफल भएका हुन् । तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहको अभिलाषा कान्तिपुर उपत्यका विजय गरी गण्डकी तथा कर्णालीपारिका बाइसे–चौबीसे राज्यहरूलाई मिलाएर एकीकृत र समुन्नत नेपाल बनाउने थियो । यही क्रममा उपत्यकाको पश्चिमतर्फको मूल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरू गरियो । त्यसबेला नुवाकोट कान्तिपुरअधिनस्थ मात्र नभई त्यसको एउटा बलियो सामरिक किल्लाका रूपमा रहेको थियो । यसलाई पृथ्वीनाराण शाहका सेनाले तीनपटकको प्रयासपछि विसं १८०१ मा विजय गर्न सफल भए । नुवाकोट हात पारेपछि मल्लकालीन दरबार र मन्दिरलाई कायमै राखी गोरखाली राजाले यहीँबाट आर्थिक एवम् सामाजिक क्रियाकलाप सञ्चालन गर्न थाले । नुवाकोट विजयपछि उनले यसलाई दोस्रो राजधानीका रूपमा प्रयोग गरी कान्तिपुर हमला गरे । विसं १८२५ को इन्द्रजात्राको दिन गरिएको हमलामा पृथ्वीनारायण शाहको सेनाले कान्तिपुरमाथि विजय हासिल ग¥यो । यसबाट पनि नेपालको इतिहासमा नुवाकोट जिल्लाको ठूलो भूमिका रहिआएको प्रस्ट हुन्छ । यसबीचमा नुवाकोटसँग गोरखाको सम्पर्क बढाउन हात्तीगौंडा, राइसिङ, कागुने, सामरी, थर्पु, कटुञ्जे, पालुङ्टार, आरुघाटलगायत मार्गको महत्वपूर्ण भूमिका थियो । 

पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नुवाकोटको साततले दरबार वास्तुकलाको एक अनुपम नमूनाका रूपमा परिचित छ । आक्रमणकारीलाई भित्रबाट प्रस्ट देख्न र प्रतिकार गर्न सकिने, तर बाहिरबाट नदेखिने किसिमका संरचना, युद्धबन्दी थुन्ने कालकोठरी र अन्य वस्तुहरू त्यसबेलाको वास्तुकलाका जीवन्त उदाहरण हुन् । दरबारअघिको तिलिङ्गा घर (पछि गारदका रूपमा प्रयोग गरिएको), उत्तरपूर्व कुनामा रहेको रणबहादुर शाहको बैठक घर पनि शाहकालमै निर्माण गरिएका हुन् । 

भैरवी मन्दिर र सिन्दुर जात्रा, तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृति हुन् । यीबाहेक यहाँ अन्य थुप्रै ऐतिहासिक महŒवका मन्दिर, पाटीपौवा, ढबली पनि छन् । उपत्यकाबाट तत्कालीन समयमा नुवाकोट सरेका मल्लहरूले यहाँ पनि काठमाडौंमा जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि नामका टोल बसालेका थिए, जुन आजसम्म पनि कायम नै छन् । नुवाकोटका नेवारहरू साततले दरबार निर्माणका क्रममा यस स्थानसम्म आइपुगेको अनुमान छ । 

धार्मिक एवम् पर्यटकीय महत्व 
नुवाकोट दरबारपरिसरस्थित भैरवी मन्दिर, तलेजु मन्दिर, राउतबेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर आदि जिल्लाका प्रमुख धार्मिक तीर्थस्थल हुन् । 

सिन्दूर जात्रा
जिल्लाकै प्रमुख धार्मिक तीर्थस्थल मानिने देवीघाटको जालपा र नुवाकोटको भैरवी मन्दिरमा हरेक वर्ष चैत्र शुक्लपूर्णिमाका दिन मेला लाग्ने गर्छ । चतुर्दशीका दिन भैरवी मन्दिर र गुह्य पाटीअगाडि विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि मेला शुरू हुने गर्छ । मेलामा देवीघाटस्थित जालपादेवी मन्दिरमा पूजाअर्चनासहित पशुबली दिने चलन छ । धार्मिक मान्यताअनुसार नुवाकोट मन्दिरपरिसरमा रहेको भैरवीदेवी बहिनी र तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाटमा रहेको जालपादेवी दिदी हुन् । यी दुई दिदीबहिनीलाई वर्षको एकपटक भेट गराउन भैरवी देवीलाई बाजागाजा र सिन्दूर जात्रासहित देवीघाट ल्याउने गरिएको छ । यो मेलामा नुवाकोटआसपासका जिल्लाका साथै अन्यत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । 

दुप्चेश्वर मेला 
विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्यपूर्णिमामा लाग्ने जात्रा जिल्लाको अर्को ठूलो पर्व हो । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महीना दर्शनार्थीको भीड लाग्छ । मङ्सिरको एकादशीको दिनबाट शुरू हुने जात्रा पूर्णिमापछि मात्र सकिन्छ । मेला र अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखालगायत जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन् । मेलाको धार्मिक एवम् पर्यटकीय महŒव पनि छ । खासगरी स्थानीय झाँकी नाच, ह्याल्मो गीत र शेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेषगरी सन्तान नहुने दम्पति सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन् । दुप्चेश्वर महादेवको पूजाअर्चनापछि सन्तान हुन्छ भन्ने मान्यता छ । 

बेत्रावती मेला 
उत्तर गयाका रूपमा चिनिने रसुवा र नुवाकोटको सिमानास्थित बेत्रावतीमा पुसेऔंशी र कुशेऔंशीका दिने विशेष मेला लाग्ने गर्छ । यी दिनहरूमा विशेषगरी बाबुआमा नहुनेहरूले उक्त तीर्थस्थलमा गएर स्नान एवम् श्राद्ध आदि कर्म गर्छन् । यीबाहेक कविलासस्थित नाट्येश्वर मन्दिर, सागर कुण्डलगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूमा विभिन्न समयमा मेला लाग्ने गर्छ । 

गोरू जुधाउने जात्रा 
नुवाकोटको तारुका गाविसमा हरेक वर्ष माघेसङ्क्रान्तिका दिन आयोजना हुने गोरू जुधाउने जात्राले पनि विशेष महत्व राख्छ । किंवदन्तीअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्नका लागि गोरू जुधाएको र त्यसै बेलादेखि उक्त परम्पराले निरन्तरता पाएको बताइन्छ । राजाको स्वागतार्थ शुरू भएको गोरू जुधाउने जात्रालाई हाल पर्यटकीय महत्वका साथ हेरिन थालिएको छ । उक्त जात्रामा नुवाकोटआसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट समेत दर्शक आउने गरेका छन् । 

पर्यटकीय महत्व
धार्मिक एवम् ऐतिहासिक महत्वको नुवाकोट पर्यटकीय दृष्टिकोणबाट समेत निकै सम्भावना बोकेको जिल्ला हो । ककनी, चिर्केश्वर डाँडा, बागमारा, सागर कुण्ड, भाल्चेको भेडा फार्म, चिसापानी, माला भञ्ज्याङ, काला भञ्ज्याङ, गोल्फु भञ्ज्याङ यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । पछिल्लो समय नुवाकोट काठमाडौं जोड्ने पासाङ ल्हामु राजमार्ग रेन्बो ट्राउट हाइवेका रूपमा समेत विकास हुँदै गएको छ । जिल्लाका पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि पछिल्लो समय फरकफरक पदमार्गहरूको खोजी हुन थालेको छ । काठमाडौंको शिवपुरीदेखि नुवाकोटको साततले दरबारसम्म पुगेर टुङ्गिने नौदिने पदमार्ग, शिवपुरी–अल्छे–पूणी–कुखुरे, मानेभञ्ज्याङ–माङ्केडाँडा–समुद्रटार–सुन्दरादेवी–बागमारा–मालाभञ्ज्याङसम्मको पदयात्रामा पर्यटकले स्थानीयबासीको रहनसहन, संस्कृति, वेशभूषाका साथै हिमाल, सूर्यादयजस्ता प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पाउनेछन् । बागमारानजिकै पर्ने सागर कुण्ड र राहुचुली यहाँको अर्को विशेषता हो । राहुचुलीबाट काठमाडौं उपत्यकाका अधिकांश भागका साथै नुवाकोटको पूरै भाग देख्न सकिन्छ । 

घोद्चढी के होत ? एक अनुसन्धान गोपाल फ्युबा


घोद्चढी के होत ? एक अनुसन्धान गोपाल फ्युबा



जुनसुकै समाज जती र सभ्यताको स्रोत बनेर बिशेष किसिमको अलिखित साहित्य प्रचलनमा रहेको हुन्छ त्यस साहित्यलाई लोक साहित्य वनिन्छ तमाङ जती नेपालीको एक प्रचीन अदिबसी जन्जती हो जन गन्न २०६८ क अनुसार नेपालको कुल जन्सन्ख्य मध्ये पन्धर लख उनन्चलिस हजर आठ सय चलिस जन तमाङ हरु रहेक छन यो कुल जन्सन्ख्यको पन्ध्र दस्मल्ब आठ प्रतिसत हुन \यस जतिसँग आफ्नै प्रकारका लोग गीत,लोककथ,लोक्नाटक,लोकगाथ उखान टुक्का र गाउखाने कथा प्रचलनमा रहेको पाईन्छ ति सबै लोक सस्कार र् सस्क्रितीको रुपमा बिकास वयको हो / दार्ख गबिस वडा न ३ बिर्चेतमा छेजी मन्ने परमपर रहिआएको छ युदमा बिरगती प्रप्त गरेका शाहअयोदहरुको स्‍मृतिमा प्रत्यक बश माघ महिनको दशमी देखी पुर्णिमा सम्मा बिशेष उत्सब छेची/ छिच्यू /छेजी /छेस्यूग आयोजना गरियको पाईन्छ सन १८३३ बि स १८८९ तत्कलिन पश्चिम १ नम्बर तथा हलको धादिङ जिल्ला दार्ख गा बि स वडा न् ३ को बिर्चेत गाउमा बर्सेनी नाचिने गरे पनि १९ सतब्दिदेखी तीन तीन बर्षको अन्तरमा मनइयको तमाङ सस्क्रिती अनुसन्धान बिवकको प्रतिबेदन २०६४मा उल्लेख गरियको पाईन्छ त्यसपछी तमाङ बाहुल्य रहेका ल्हप्सङ्कर्पो भरी घोडा चढि नच नचने प्रच्लन रहेको पाईन्छ दस बर्शे जन्यूदको ओत्कर्सन २०५७ पछी बिर्चेतमा भने यो परम्परा समेल आन्त्य भयकोमा २०६९ देखी शुरुवत गरेको छ . 



परिचय
छेची पर्बलाईछेच्यू,छेजी र छेस्यूग भन्ने गरियको पाईन्छ तमाङ भाषामा छे भन्नले बरदन आशिर्बद भन्ने अर्थ र चि व च्यू भन्नले दश भन्ने अर्थ लाग्छ त्यस्तै स्यूगको अर्थ आर्जन भन्ने लाग्दछ त्यसैले छेची छेच्यू र छेस्यूग दश बरदन आर्जन गर्ने सन्दर्भको लिन सकिन्छ छेजी भन्नले चाही उदयो सुरु भयो भन्ने अर्थ लाग्दछ छेचिको बारेमा सर्बप्रथम समाज सस्थ्री बाबुराम फ्युबाले तमाङ जतिको सामाजिक आर्थिक र सस्क्रितीक अवस्था नामक शोधगर्न्थमा बर्नन गर्न्नु भएको हो /
दार्ख बिर्चेतका तमाङहरुले प्रतेक एक बर्षाको अन्तरल्मा छेजी प्रचलन पाईन्छ जुन पच दिन सम्म धुमधमले मनइन्छ छेजी पर्बमा सम्पूर्ण गौबसिको आर्थिक र स्वयम्सेबिको रुप्मा अनिबर्य शाहअभागीत रहन्छ छेजी फाल्गुन सुक्लपक्षको दशमीको दिन देखी सुरु गरी पुर्णिमाको दिन वङ दिएर सम्पन्न गरिन्छ यस् पर्ब र गेल्बो ल्हओछरमा केही निकत्त पाईन्छ किन कि गेल्बो ल्होछर र छेजीको तिथी मितिमा समेत निकत्त पाईन्छ छेजी पर्बको सम्पन्न लगतै खेतीपती लगाउने समय शुरु हुने धारना रख्छन हल आएर यसले ल्होछरको रुप लिना थालेको पाईन्छ छेजी गुरु रेम्पोर्छेको जन्म दिन भयकोले सम्पूर्ण लामा धर्मलम्बिले मनओनै पर्ने चाड मध्य एक हुन[ फ्युब बाबुराम ;२०६१ ] 

त्यस पस्चात अजितमन तमाङले तमाङ जातीको चिनारी नामक पुस्तकमा छोटो प्रबेस गरेको पाईन्छ गोपाल फ्युबा तमाङको शोधग्रन्थ तमाङ गाउ खाने कथाको सङ्कलन बिस्लेसन र बर्गिकरनमा पनि चर्चा गरिएको पाईन्छ /"छेप्ची यनेकी दशमी भन्ने अर्थमा छेजी वा छेच्यू भनिन्छ छेचीको अर्थ भने उुदयो वा सुरु भयो भन्ने अर्थ लाग्दछ यस्लाई दस वट आशिर्बद पनि भन्ने गरिन्छ छेजी फाल्गुन शुक्ल पक्षको दशमी देखी पुर्णिमाको दिन्सम्मा मइनछ यस्मा मुखे नाच ,लामा नाच ,फूक्तुङ नाच ,ल्हलिमो नाच ,बेसयक ,म्हान्देउ नाच ,किर्पी,घोडाचदी नाच ,म्हाने दोर ,यहा नाच ,तिम्ङ्यू नाच ,र म्हएन्दो माया नाच समेतको चेमा खेलैन्छ पुर्णिमाको दिन वाङ दिएर यो पर्बको अन्त्य हुन्छ यो पर्ब तमाङ बहुल्य रहेको गणेश हिमाल आसपसक ल्हप्सङ्कर्पो क्ष्थ्रमा बढी प्रचलित रहेको पाईन्छ खस गरी नुवाकोट ,धदिङ र रशुवा जिल्लाक उतरी भेगमा यो प्रचलन पाईन्छ [तमाङ गोपाल फ्युब २०७० ] "
तमाङ अनुसन्धान बिभगको प्रतिबेदन २०६४ घोडाचदी नाच सम्बन्धी प्रकाशित लेख रचनाहरुको सन्दर्भ आएको छ "घोडाचडी नाचको सङ्रक्षन हुनु जरुरी छ तमाङ गोपाल फ्युब २०७०
महत्ब
तमाङ लोक जिबनमा घटेका बिभित परम्पराको समिस्रन छेजीमा पाईन्छ यस्मा पदर्सन गरिने प्रत्यएक नाचहरु चेमा अन्तर्गत रखिन्छ ति सबै नाच गनाक साथै अभिनयमा आधारित हुन्छ त्यसैले जातिय सामाजिक सस्कृतिक एतिहसिक साहित्यिक र धर्मिकरुप्मा यस्को महत्ब रहेको छ ।जातियमा प्रचलित यो पर्ब तमाङ जतिसँग सम्बन्धित छ
चेमा आन्तर्गत मुखे फोक्तुङ ,ल्हलिमो ,बेस्यक ,किर्पी ,तपू ,जोगी ,र यहा पर्दछन मुखेमा परम्परगत मुखिया परम्परको झलक पाईन्छ फूक्तुङ धर्मिक आस्था अनुसार सिमेभूमे स्वरुप हो भने ल्हलिमो र बेस्यक यूवयूवतिको खेल हो किर्पी तान्थ्रिक झक्रीको खेल हो जोगी भने महदेबको स्वरुप बनाउदछन तपू भन्नले घोडाचडी भन्ने बुझिन्छ यसमा यूदकल देखइनछ यहाँ चौरी नाचले पशुपलन यूगको प्रतित गराछ साथमा म्हेन्दोमाया ,दोरा र लामा नाच पनि प्रस्तुत गरिन्छ
यसरी छेजी सामान्य पूजा पाठ र मनोरन्जन कुरा मथ्र नभएर पूर पच दिन सम्म तमाङ जातिले बिगतमा गरेक कार्यहरु समेत देखौने गरिन्छ त्यसैले छेजी पर्ब महत्बपून छ
नाचको क्षेत्र
यो नाच पश्चिमी तमाङ क्षेत्रमा प्रचलन छ परसुराम तमाङदोर प्रस्तावित तम्सलिङ स्वात प्रदेसको खाकामा प्रस्तुत गर्नु भएको स्वायत जिल्ला ३ अन्तर्गत रशुवा ,नुवाकोट र धादिङ उतरी क्षेत्र यानकी ल्हप्सङ्कर्पो क्षेत्र बढी प्रचलित पाईन्छ
[दार्ख ३ धादिङ निवासी गोपाल फ्युब तमाङ बिगत एक दसकदेखि तमाङ लोक साहित्य बिषयमा खोज अनुसन्धान ,सङ्र्क्षण ,सम्बर्धन र प्रचारप्रसारमा सकृया एक अभियन्त हुन ]
सन्दर्भ ग्रन्थ सूची
तमाङ अजितमन ,तमाङ जातिको चिनारी अजर २०६९
तमाङ गोपाल फ्युब गाउखाने कथाको सङ्कलक ,बर्गिकरन र बिश्लेसन २०७० ,एतिहसिक यूद निर्त्य घोडाचडी नाच तपू पहिचन २०७०
फ्युब बाबुराम २०६५ तमाङ जातिको सामाजिक ,सस्कृतिक एब आर्थिक अवस्था — परिचयछेची पर्बलाईछेच्यू,छेजी र छेस्यूग भन्ने गरियको पाईन्छ तमाङ भाषामा छे भन्नले बरदन आशिर्बद भन्ने अर्थ र चि व च्यू भन्नले दश भन्ने अर्थ लाग्छ त्यस्तै स्यूगको अर्थ आर्जन भन्ने लाग्दछ त्यसैले छेची छेच्यू र छेस्यूग दश बरदन आर्जन गर्ने सन्दर्भको लिन सकिन्छ छेजी भन्नले चाही उदयो सुरु भयो भन्ने अर्थ लाग्दछ छेचिको बारेमा सर्बप्रथम समाज सस्थ्री बाबुराम फ्युबाले तमाङ जतिको सामाजिक आर्थिक र सस्क्रितीक अवस्था नामक शोधगर्न्थमा बर्नन गर्न्नु भएको हो /

दार्ख बिर्चेतका तमाङहरुले प्रतेक एक बर्षाको अन्तरल्मा छेजी प्रचलन पाईन्छ जुन पांच दिन सम्म धुमधमले मनइन्छ छेजी पर्बमा सम्पूर्ण गौबसिको आर्थिक र स्वयम्सेबिको रुप्मा अनिबर्य शाहअभागीत रहन्छ छेजी फाल्गुन सुक्लपक्षको दशमीको दिन देखी सुरु गरी पुर्णिमाको दिन वङ दिएर सम्पन्न गरिन्छ यस् पर्ब र गेल्बो ल्हओछरमा केही निकत्त पाईन्छ किन कि गेल्बो ल्होछर र छेजीको तिथी मितिमा समेत निकत्त पाईन्छ छेजी पर्बको सम्पन्न लगतै खेतीपती लगाउने समय शुरु हुने धारना रख्छन हल आएर यसले ल्होछरको रुप लिना थालेको पाईन्छ छेजी गुरु रेम्पोर्छेको जन्म दिन भयकोले सम्पूर्ण लामा धर्मलम्बिले मनओनै पर्ने चाड मध्य एक हुन, 
फ्युब बाबुराम ;२०६१ त्यस पस्चात अजितमन तमाङले तमाङ जातीको चिनारी नामक पुस्तकमा छोटो प्रबेस गरेको पाईन्छ गोपाल फ्युबा तमाङको शोधग्रन्थ तमाङ गाउ खाने कथाको सङ्कलन बिस्लेसन र बर्गिकरनमा पनि चर्चा गरिएको पाईन्छ /"छेप्ची यनेकी दशमी भन्ने अर्थमा छेजी वा छेच्यू भनिन्छ छेचीको अर्थ भने उुदयो वा सुरु भयो भन्ने अर्थ लाग्दछ यस्लाई दस वट आशिर्बद पनि भन्ने गरिन्छ छेजी फाल्गुन शुक्ल पक्षको दशमी देखी पुर्णिमाको दिन्सम्मा मइनछ यस्मा मुखे नाच ,लामा नाच ,फूक्तुङ नाच ,ल्हलिमो नाच ,बेसयक ,म्हान्देउ नाच ,किर्पी,घोडाचदी नाच ,म्हाने दोर ,यहा नाच ,तिम्ङ्यू नाच ,र म्हएन्दो माया नाच समेतको चेमा खेलैन्छ पुर्णिमाको दिन वाङ दिएर यो पर्बको अन्त्य हुन्छ यो पर्ब तमाङ बहुल्य रहेको गणेश हिमाल आसपसक ल्हप्सङ्कर्पो क्ष्थ्रमा बढी प्रचलित रहेको पाईन्छ खस गरी नुवाकोट ,धदिङ र रशुवा जिल्लाक उतरी भेगमा यो प्रचलन पाईन्छ "तमाङ गोपाल फ्युब २०७०  "तमाङ अनुसन्धान बिभगको प्रतिबेदन २०६४ घोडाचदी नाच सम्बन्धी प्रकाशित लेख रचनाहरुको सन्दर्भ आएको छ "घोडाचडी नाचको सङ्रक्षन हुनु जरुरी छ तमाङ गोपाल फ्युब २०७० महत्ब तमाङ लोक जिबनमा घटेका बिभित परम्पराको समिस्रन छेजीमा पाईन्छ यस्मा पदर्सन गरिने प्रत्यएक नाचहरु चेमा अन्तर्गत रखिन्छ ति सबै नाच गनाक साथै अभिनयमा आधारित हुन्छ त्यसैले जातिय सामाजिक सस्कृतिक एतिहसिक साहित्यिक र धर्मिकरुप्मा यस्को महत्ब रहेको छ ।जातियमा प्रचलित यो पर्ब तमाङ जतिसँग सम्बन्धित छ चेमा आन्तर्गत मुखे फोक्तुङ ,ल्हलिमो ,बेस्यक ,किर्पी ,तपू ,जोगी ,र यहा पर्दछन मुखेमा परम्परगत मुखिया परम्परको झलक पाईन्छ फूक्तुङ धर्मिक आस्था अनुसार सिमेभूमे स्वरुप हो भने ल्हलिमो र बेस्यक यूवयूवतिको खेल हो किर्पी तान्थ्रिक झक्रीको खेल हो जोगी भने महदेबको स्वरुप बनाउदछन तपू भन्नले घोडाचडी भन्ने बुझिन्छ यसमा यूदकल देखइनछ यहाँ चौरी नाचले पशुपलन यूगको प्रतित गराछ साथमा म्हेन्दोमाया ,दोरा र लामा नाच पनि प्रस्तुत गरिन्छ यसरी छेजी सामान्य पूजा पाठ र मनोरन्जन कुरा मथ्र नभएर पूर पच दिन सम्म तमाङ जातिले बिगतमा गरेक कार्यहरु समेत देखौने गरिन्छ त्यसैले छेजी पर्ब महत्बपून छ नाचको क्षेत्र यो नाच पश्चिमी तमाङ क्षेत्रमा प्रचलन छ परसुराम तमाङदोर प्रस्तावित तम्सलिङ स्वात प्रदेसको खाकामा प्रस्तुत गर्नु भएको स्वायत जिल्ला ३ अन्तर्गत रशुवा ,नुवाकोट र धादिङ उतरी क्षेत्र यानकी ल्हप्सङ्कर्पो क्षेत्र बढी प्रचलित पाईन्छ [दार्ख ३ धादिङ निवासी गोपाल फ्युब तमाङ बिगत एक दसकदेखि तमाङ लोक साहित्य बिषयमा खोज अनुसन्धान ,सङ्र्क्षण ,सम्बर्धन र प्रचारप्रसारमा सकृया एक अभियन्त हुन ]सन्दर्भ ग्रन्थ सूची तमाङ अजितमन ,तमाङ जातिको चिनारी अजर २०६९तमाङ गोपाल फ्युब गाउखाने कथाको सङ्कलक ,बर्गिकरन र बिश्लेसन २०७० ,एतिहसिक यूद निर्त्य घोडाचडी नाच तपू पहिचान,  



नुवाकोट तेक्वान्दो संघले बट्टारबजारमा निर्माण थालेको कभर्डहल ११ वर्ष वितिसक्दा पनि निर्माण पुरा भएन,

नुवाकोट , मसिंर १७ 
नुवाकोट तेक्वान्दो संघले बट्टारबजारमा निर्माण थालेको कभर्डहल ११ वर्ष वितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । २०५९ साल असार २३ गतेदेखि निर्माण सुरू गरिएको वहुउद्देश्यीय कभर्डहलमा लाखौं रूपैया खर्च भइसके पनि निर्माण कार्यले भने अझै पूर्णता पाउन सकेको छैन । 
 
यस वहुउद्धेश्यीय कभर्डहल निर्माणका लागी विभिन्न संघसंस्था, कार्यालय तथा चन्दादाताको ५० लाख रूपैयाँ खर्च भइसकेको छ ।  दुई रोपनी क्षेत्रफलको जग्गामा योगी नरहरिनाथवाट सिलान्यास गरी निर्माण कार्य सुरू गरिएको यस कभर्ड हलमा इन्डोर खेलहरू मार्शल आर्टसका सवै, व्याटमिन्टन, टेवुल टेनिस, वास्केटवल, भलिवल खेल खेल्न र प्रशिक्षणका लागी उपयुक्त हुने किसिमले निर्माण गरिएको छ । 
 
कभर्डहलको अझै २० प्रतिशत काम वांकी रहदा कभर्ड हल निर्माण सम्पन्न नहुदै जीर्ण पो हुने हो कि भन्ने आशंका पैदा भएको स्थानीयबासीहरूको गुनासो छ । 
 
तीन तले, प्यारापिटसहित एकैपटक तीनसय जना अटाउने क्षमताको सो कभर्ड हल २४ मिटर लम्वाई, हलमा मञ्चसहित १७ मिटर चौडाईको रहेको छ । कभर्ड हलको निर्माणले पुर्णता नपाउनुमा आर्थिक श्रोतको मुख्य समस्या रहेको नुवाकोट तेक्वान्दो संघका सचिव हरिहर पाण्डे बताउँनुभयो । 
 
‘झ्याल, ढोका, विद्युत वायरिङ, रंगरोगनलगायतका मुख्य काम गर्न वाँकी नै छ , पाण्डेले भने– यो सबै काम सम्पन्न गर्नका लागि अव २० लाख रूपैया आवश्यक पर्छ ।’ निर्माणको सबै काम यसै वर्ष सकेर उद्घाटनको तयारी भइरहे पनि स्रोत जुटाउन समस्या परेका सचिव पाण्डेले बताउनुभयो । 
 
यहाको कभर्ड हल निर्माणका लागी राष्ट्रिय खेलकुद परिषदले २० लाख, जिविस नुवाकोटले १० लाख, विदुर नगरपालिका कार्यालयले १० लाख, पर्यटन व्यवसायी सुमन पाण्डेले पांच लाख, पुर्व सांसद अशोकनाथ तिवारीले दुई लाख ५० हजार, खेलप्रेमी सुमन अधिकारीले ६० हजार रूपैयाँ उपलव्ध गराएको र सोही रकमबाट कर्भडहलको निर्माण गरिएको हो । कभर्डहलका लागि  आवश्यक जग्गा समाजसेवी तथा हाल नुवाकोट तेक्वान्दो संघका अध्यक्ष धननारायण चित्रकारले प्रदान गर्नु भएको थियो । 

नुवाकोटका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि सञ्चाचित पुनर्ताजगी तालिम विदुरमा शुरु ,

 नुवाकोट , मसिंर १७ 

जिल्लाका विभिन्न विद्यालयका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि सञ्चाचित पुनर्ताजगी तालिम हिजोबाट विदुरमा शुरु भएको छ । 
 
जिल्ला शिक्षा कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका १३ वटा स्रोत केन्द्रका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको छ । छ दिने तालिमको अबधिमा बालविकास केन्द्रको लागि आवश्यक सिकाइ पद्धती, बालबालिकाको मनोविज्ञान आदि बारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ । 
 
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्की, नेपाल शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद भण्डारी लगायतले पुनर्ताजगी तालिमले बालबालिकाको सिकाइ उपलब्धिमा विकास हुने अपेक्षा राख्नु भएको थियो । सहयोगी कार्यकर्तामार्फत बालबालिकाको चौतर्फी विकासमा अझै भूमिका खेल्ने वक्ताहरुले धाराणा राख्नु भयो ।  

सहभागीहरुलाई जिल्ला शिक्षा कार्यालयका उपसचिव केशव अधिकारी, ध्रुवदेव गुरुङ र मुकुन्दकेशरी पोखरेलले प्रशिक्षण दिइरहनु भएको छ । 

२६ औँ विश्व एड्स दिवस हिजो नुवाकोटमा चेतनामूलक कार्यक्रम गरी मनाइयो

पुष्प वाइबा, नुवाकोट , मसिंर १७ 

“एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुरयाऔँ” नाराका साथ २६ औँ विश्व एड्स दिवस हिजो नुवाकोटमा चेतनामूलक कार्यक्रम गरी मनाएको छ । 

 जिल्ला स्वास्थ्य कार्यालय र स्थानिय गौर सरकारीको सहयोगमा बाट विभिन्न सङ्घसंस्था सम्मिलित चेतनामूलक रेयालीले रानीपौवा बजार परिक्रमा गरी रानीपौवा वजारमा सडक नाटक, सन्देशमुलक लोकदोहोरी गीत प्रतियोगीता  सम्पन्न भएको हो । कार्यक्रममा त्रिशुली प्लस का निर्देशक अच्युत सिटौलाले ,सरकारले लगानी पर्याप्त गरेपनि सम्भव नभएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो । जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल को सभापतित्बमा सम्पन्न कार्यक्रमा कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले, एचआइभी सङ्क्रमण जीवनको अन्त नभई साहसिक जीवनको सुरुवात हो भन्ने सन्देश दिन आवश्यक रहेको बताउनु भयो । 

 रिमाल ले सम्भावित र खतरायुक्त क्षेत्रमा अझ बढी मात्रामा सचेतना अभियान सञ्चालनको जरुरी रहेकोमा नियन्त्रणको प्रयास सुस्त गतिमा रहेको बताउनुभयो । जिल्ला स्वास्थ कार्यालयका सुपर भाईजर प्रदिप रिमालले सबैको सहयोगबाट मात्र एचआइभी र एड्स पीडितको सेवामा सबैको पहुँच पु¥याउन सकिने उल्लेख गर्नुभयो । चेतनामुलक दोहोरी गीत प्रतियोगीतामा महेन्द्र उच्च मावि प्रथम, त्रीशुली प्लस द्धितीय र  ककनी महिला स्वास्थ्य स्वयमं सेवीकाको समुह तेस्रो भएका छन् । प्रतीयोगीतामा विजयी हुनेहरुलाइ जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख रत्नलाल श्रेष्ठ र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर शर्मा रीमालले नगद पुरस्कार सहित सम्मान  गर्नुभयो । 
 

Wednesday, December 4, 2013

आच्यो मानेलाई, गायक पुष्प वाइबा, गायिका रामला पाख्रिन,

आच्यो मानेलाई, गायक पुष्प वाइबा, गायिका रामला पाख्रिन,


मेरो ज्यबरानी अल्बमको पहिलो गित आच्यो मनलाई को भिडियो Youtube मा सार्बजनिक भाकोछ, मेरो गित अनि तामांग कला संकृतिलाई माया गर्ने सम्पूर्ण साथीभाई हरुमा मेरो अल्बम "ज्याबारानी" तपाईहरुको हात पर्न सफल भयो भन्ने मलाई लागेको छ यस्तै तपाई हरुको माया र साथ पाएमा छिटैनै अर्को अल्बम पनि तपाईहरुको साथमा पस्काउने छु,