भाटा कस्लाई लाऊनुपर्नेहो ?धर्मको नाममा अस्लिल्ता फैलाऊनेलाई कि शान्तिको ज्योती फैलाऊनेलाई ?यहाँ नै बिभेद्छ्,यस्तो कुरितिको खुलेर बिरोध गर्नु अपराध होईन ।
धर्म सबैको आफ्नो लागि ठुलो हुन्छ त्यो चाहे हिन्दुको होस् चाहे बुद्दको को होस्, चाहे क्रिस्च्यां को होस्, या मुस्लिम को होस्, सबैले अ आफ्नो मनले चिताएको धर्म मान्न पाउछ यो नै सर्गित र अधात्मिक अघिकार हो, मान्छे जमिन्छ, ठुलो हुन्छ मर्छ यो भगवान इशोर अल्लाह बाट नै भएको हो, मात्र बाटो फरक सबैको जाने ठाउँ एउटा हो, आखिर किन मान्छे हरु एक अर्कोमा धर्म को नं मा युद्द गर्न चाहन्छन ? किन युद्द गर्न चाहन्छन धार्मिक विचार भएको धर्म लम्बिहरु कसले धार्मिक युद्द गर्न उक्सौदै छन् ? कहाँ धार्मिक युद्द हुदैछन ? हामी के का लागि धार्मिक युद्द गर्ने ? हामी नेपाली हो हामी सबैले आ आफ्नो धर्म मानेकै छौ ? केहि समय अघि हामी लाई हाम्रो वास्तविक धर्म पहिचान को बारेमा अवगत थिएन अबत हामी सबै जान्ने बुज्ने भै सकेका छौ कि कुन राम्रो कुन नराम्रो भन्ने बारेमा भने आजको दिनमा हामी सबै नेपाली मिलेर प्राण गरम हाम्रो पहिचान हाम्रो संस्कृति हामीलेनै जगेर्ना गरम, जातीय पहिचान मौलिकता हक अधिकार को लागि सबै मिलेर मन्त्रि मण्डल मा संसद मा मुद्दा उठाउ . शान्ति पुर्बक मिलेर अघि बढम,
लडेर होइन नेपाली नेपाली मा लडाई झगडा गरेर होइन, शंतिपुर्बक मिलेर जम, आखिर किन भाटा लगाउदै छन् बौध धर्म लम्बी लामा गुरुहरु मा अनि किन नेपाल मा खुलेयाम नाङ्गो बाबा हरु घुमिरहेका छन् के यस्तो एस्तो धर्म को नाममा अस्लिलता फैलाउदै छन हिन्दु धर्मालम्बी बाबाहरु के तपाई को घर आगन मा बाटोमा आमा बुवाको साथमा दिदीबहिनीको साथमा दाजुभाई हिददैनन र ? के यस्तो नांगे बाबा हरु लाई नेपालको बाटोमा हिड्न दिदा भोलिको हाम्रो सन्तान लाई हामीले के भने सिकाउने नांगे बाबालाई पुजा गरि ढोगेमा सोचेको सबै पुरा हुन्छ भनि सिक्क्ष दिनेकी यस्तो कुरीति लाई नेपाल बाटै बन्देज गराउनु उचित होला, यो कुरा तपाई हामी सबै नेपाली ले बुज्नु अनि मनन गर्नु जरुरि छ धर्म सबैको साझा हो आफ्नो धर्म को लागि अरुको धर्म को बिरोध गर्नु ठिक होइन, हामी मुस्लिम देश मा बस्छौ यहाँ रमदान इद को समय मा हामी पनि वहाहरुको धर्म लाई सम्मान गर्दै बाहिर खाना खादैनौ रमादानको बेलामा भने हिन्दु धर्म्लाम्बिहरुले शान्ति को पुजारी बुद्द धर्मको अनुयायी लामा गुरुहरुलाई पनि सम्मान गर्नु पर्छ भन्ने मेरो मान्यता हो . अन्यथा बाध्य भएर बुद्द धर्म लम्बिहरु पनि आफ्नो धर्म रच्छको लागि हतियार उठाउनु पर्ने हुन्छ जसको परिणाम भयानक हुनेछ जुन आज सिरिया मा भाको छ, कंगोमा, बर्मा सोमालिया, मा उदारण छ,
यस्तो कुरीति को दिल खोलेर बिरोध गर्नु पर्छ |
0 comments:
Post a Comment