वालाजु बाइपासको महेश्वरमार्गको मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।
तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।
रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् ।
प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।
सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो ।
बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।
प्रहरिले भट्टीकी साहुनीलाई सोधपुछमा लग्यो तर श्रीमान बिदेशमा भएर आफुसँग रमाइलो गर्न ल्याएको पुरुष भने फेला पार्न सकेन । किनकी यि महिलाले रमिता देखाउन थालेपछि ति पुरुष कुलेलम ठोकेछन् ।
त्यसैले दंसिंग का सम्पूर्ण दाजुभाई हरु तपाई हाम्रो घर बलियो हुन रड सिमांटि र इट ले मात्र घर बलियो हुदैन घर बलियो हुन हाम्रो श्रीमति लाई खुसि राख्नु पर्छ धन सम्पतीले मात्र हामीले उनलाई खुसि राख्न सकिदैन उनीलाई खुसि राख्न को लागि कमसे कम सालमा एक चोटी घर नेपाल गै दिनुस, अनि मात्र तपाईको श्रीमती खुसी हुन्छ श्रीमती खुसी भएमा हाम्रो घर परिवार खुसी र सुखी रहनेछ . कृपया यदि तपाई परदेश मा हुनुहुन्छ र ४/५ साल सम्म पनि घर जानु भाको छैन भने तपाई एकचोटी नेपाल गैहाल्नुस है फेरी कतै यस्तै खबर हामीले सुन्न नपरोस भन्ने जन्य लिया ...........
0 comments:
Post a Comment