" दंसिंगबासीहरुमा सक्दो सहयोग गरि फलाटेको स्कुललाइ बचाई
दिनहुन वाइबाको आग्रह "
दंसिंग २ फलाटेमा अवस्थित पन्चामिलन निम्न माध्यमिक बिध्यालयको मर्मत
सम्भार साथमा भौतिक शैक्षिक् विकास गर्नको साथमा गुणस्तरीयशिक्क्षाको व्यवस्था
गर्ने उदेस्यले अहेले दंसिंगका नोकरीको शिलशिलामा स्वदेस या परदेशमा रहनु हुने
दंसिंगबासी दाजुभाई तथा दिदीबहिनीहरु अहेले सबै ठाउबाट स्कुललाई कसरी सहयोग
जुटाउने साथमा कसरी स्कुललाई ब्यबस्थापन गरि उच्चा गुणस्तरीय शिक्क्षाको व्यवस्था
गरि गाउको परिबर्तन गर्न सकिन्छ भन्ने सोचमा दिन रात नभनी खटिरहेका छन, यसै क्रममा
हाम्रो दंसिंग फलाटे कै एक समाजसेवी, बुद्दिजिबी
साथमा लोक तथा मेंदोमाया गायक पुष्प वाइबा तामांग को पहलमा हाल खाडीमुलुक
मा रहनु भएको दंसिंगबासी युवाहरुलाई हातमा हात साथमा साथ होस्टेमा हैसे दिदै
खाडीमा आफ्नो समय आभावमा पनि छुट्टीमा जादा गाउमा स्कुलका बिधार्थीहरुलाई केही नया
व्यवस्था गर्ने उदेस्यका साथ स्कुल ब्यबस्थापन
समितिको साथमा हातेमालो गर्दै गाउको विकास साथमा आमुल परिबर्तनगर्नलाई शिक्क्षाको ठुलो महत्तोपुर्ण भएकोले आफु
जन्मेको गाउको लागि शिक्क्षा नीतिलाई अझ गुणस्तरीय बनाउन र सुविधायुक्त बिध्यालय
निर्माणको लागि परेको कुरा हाम्रो दंसिंग
डट कामलाई जानकारी गराउनु भयो,
फेसबुकको सामाजिक सञ्जालबाट स्कुलको सहयोगको अपिल गरि अघि बढेको
वाइबालाई हाल मलेसिया, दुबाई, कतार,
कुवैत, ओमन , जस्ता खाडी राष्ट्रमा दिनरात नभनी रगत पसिना बगाउदै खटिरहेको मेहिनेत
पौरखी दंसिंगबासी या अन्य नेपाली दाजुभाई
तथा दिदीबहिनीहरुद्वार हाम्रो गाउको स्कुललाई बचाउनको लागि साथै भौतिक शैक्षिक्
पुर्बधार्हरु निर्माण गर्नका लागि सहयोगी हातहरु अघि बढिरहेका छन् I
सबै ठाऊबाट सहयोगी दाताहरुले ढिलोचाडो रकम स्कुललाई पठाउने
प्रतिबद्दता गर्नु भएको कुरा हाम्रो वाइबाले हामीलाई जानकारी दिनु भयो I अहेले
सम्म पन्चमिलन निम्न माध्यमिक बिधालय फलाटे २ दंसिंगको स्कुलको लागि प्राप्त भएको
र प्राप्त हुन बाकि रकमहरु यस प्रकार छन .
सबैले सक्दो चाडो अगस्त महिना भरिमा कबुल गरेको रकम पठाई दिनु हुन
अनुरोध गर्दै पुष्प यहि आउने २५ अगस्त मा नेपाल जादै हुनु हुन्छ भन्ने खबर हामीलाई
प्राप्त भाको छ
१ राधिका तामांग एमाउबादी सभासद छेत्र नं १ नुवाकोट बाट रु ४०,००० I
२ सन्त तामांग दंसिंग युवा क्लबका भू पु अदक्ष्यज्यू बाट रु १८,००० I
(पर्ने ४ बन्डल १२ फुटे जस्ता हस्ताहरंतर गर्ने )
३ पुष्प वाइबा तामांग समाजसेवी, बुद्दिजिबी साथमा गायकबाट रु ७५,००० I
( पर्ने २ वटा लेप्टोप एउटा कम्प्युटर कप्यूटर हस्तारन्तर गर्ने )
४ तोक बहादुर तामांग युवा समाजसेबी २ ब्रोंग्बाको बाट रु १५,००० I
५ बोक्ले कृष्ण तामांग समाजसेबी बुद्दिजिबी २ वडा नक्थानबाट रु
१०,०००I
६ केशब तामांग युवा समाजसेवी २ वडा कफाल्पानीबाट रु रु १०,५००I
७ जीवराज लामा दुबाई बाट युवा समाजसेवी २ वडा बाट रु १०,००० I
८ आसमान तामांग दुबाई बाट युवा समाजसेवी तथा नायक बाट रु १०,०००I
९ राम लामा घलान नेपाल तामांग घेदुंग कुवैत का अदक्ष्य बाट रु १७,०० I
१० साम्बर वाइबा तामांग सिन्धुली हाल नेपाल तामांग घेदुंग कुवैतका कोष
अदक्क्ष बाट रु १७,०० I
११ लामा भाई इस्टमान वाइबा परदेशी खबर का प्रधान सम्पादक बाट रु १७,००
I
१२ निर्मल तामांग नेपाल तामांग घेदुंग कुवैत का सल्लाहकार बाट रु
१७,०० I
१३ राजेन्द्र तामांग नेपाल तामांग घेदुंग कुवैत का सल्लाहकार बाट रु
१७,०० I
१४ रमिता तामांग रु १७,००
१५ सुधिर राइ भोजपुर सेवा सामज का सल्लाहकार बाट रु ६७० I
१६ पन्जे लोप्चन तामांग बिधार्थी सिन्धुली बाट रु १,५०० I
0 comments:
Post a Comment