हाम्रो गाउको २०६५ दसैँको कार्यक्रम को केही मीठो झलकहरु
पंचामिलन निम्न माध्यमिक बिध्यालाय को कक्षा १ को साना साना बहिनीहरुको अति रमाइलो निर्त्य जसमा मादलको तालमा बाल गीतमा अति मिलाएर निर्त्य प्रस्तुत गर्दैछन I
पन्चामिलन स्कुलको प्रांगणबाट चारै तिरको रमाइलो दिर्स्य
साथमा यो दृश्यमा तपाईहरुले दंसिंग २ फलाटे चिलाउने कदम डाडाको दृष्य दंसिंग १ सेलडाडा लार्केप, साथमा दंसिंग ३वडा लाफे को साथमा दंसिंग ४, को साथमा ७ र ८ बेसीमा अवस्थित सम्म फाटहरुमा लटरम्म फलेको डाडाखर्क, हाल्दे को फाटहरु देख्न सक्नु हुनेछ .
कक्षा ५ मा का छात्रा छात्र हरु कार्यक्रम मा स्वागत गित र निर्त्य प्रस्तुत गर्दै
कक्षा ४ का बिधार्थीहरु अति रमणीय निर्त्य गर्दै
फलाटे गाउकै अति चर्चित प्रतिभा भएको दिदीबहिनी को युगल निर्त्य गर्दै यानी मलाइ सुष्मा र सुस्मिता
हाम्रो छेमेकी जिल्ला धादिंगको पात्ले बाट अथिति कलाकारहरु गनात्रनता आयोनी देशमा भन्ने गीतमा निर्त्य गर्दै
सरस्वती प्रा बि स्कुल कै ३ कक्षा का बिधार्थिहरुदसैँ र तिहार घर खर्च भन्ने लोक गीतमा निर्त्य गर्दै
पंचामिलन स्कुलको कक्षा ४ को बिधार्थीहरु पानी कुवाको भन्ने बोलमानिर्त्य गर्दै
पबित्र नातानतोडे बोलको गीतमा निर्त्य गर्दै हाम्रो लार्केप सरस्वती प्रा बि को कक्षा ४/५ को बिधार्थिहरु
0 comments:
Post a Comment