Monday, October 21, 2013

छारमेंदो युवासमाजद्वारा आयोजित फुटबल खेलको केही झलकहरु

छारमेंदो युवा समाज २ दंसिंग को आयोजनामा सम्पन्न भएको खुल्ला फुटबल प्रतियोगिता खेल को केही झलक हरु, दंसिंग जप्पर चौर मा छारमेंदो युवा समाज २ दंसिंग को निमंत्रनालाई स्वेकार गरेर खेल लाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण टिम परिवारलाई हामी छारमेंदो परिवार हार्दिक धन्यवाद दिन चाहन्छौ, साथमा  खेल हो हार जित अवस्य हुन्छ, हार्ने टिमहरुले पनि अर्को पटक जितने छौ हिम्मत नहारौ अनि जित्ने टिमलाई पनि हामी हार्दिक बधाई दिन चाहन्छु,


खेललाई सम्बोधन गर्दै छारमेंदो युवा समाजका अद्क्ष्य सोम तामांग 


सहभागी खेलाडीहरु 


खेलाडी हरुको साथमा समाज क अदक्ष्य सोम तामांग 


छारमेंदो युवा समाजद्वारा खेलाडीहरुको लागि उपहार कप साथमा मेडलहरु 


खेलमा बिजय हासिल गरे पछी सामुहिक तस्बिर खिच्दै खेलाडीहरु 


खेलमा बिजय हासिल गरे पछी सामुहिक तस्बिर खिच्दै खेलाडीहरु 


विजय खेलाडीहरुलाई कदर पत्र वितरण गर्दै बिसेस अतिथि 


विजय खेलाडीहरुलाई कदर पत्र वितरण गर्दै बिसेस अतिथि 


बिजय प्राप्त गरिसकेका खेलाडीहरु संग सामुहिक तस्बिर बिसेस अतिथि र आयोजक टिमको साथमा 




  

दंसिंग १ सेल डाडा निवासी मंगल तामांग को ४५ सालको अल्पायुमै मिर्त्यु

 पुष्प वाइबा, हाम्रो दंसिंग डट कम, 

दंसिंग १ सेल डाडा निवासी मंगल तामांग को ४५ सालको अल्पायुमै मिर्त्यु भएको खबर पाउदा हामी स्वदेसी तथा परदेशी दंसिंग बासी दाजुभाई र दिदीबहिनी हरुमा दुखित तुलाएको छ, डक्पो लामा को ५ भाई छोरा मध्धे साइलो छोरा मंगल तामांग नेपाल सरकार को खानी बिभाक कार्यालयमा
कार्यालय सहायकको पदमा ५ साल अगि जागिर अबधि पुरा गरि पिम्सेन को साथमा तलब भत्ता दुइगुन पौने गरि उनि पुन कार्यरत थिए, सारै मिलनसार मंगल तामांग गाउमा सबैले गैरे मंगले भन्ने उपनाममा चिनेन्थे , भतिजी सम्झना लोप्चन भन्छन काठमाण्डुमा हुदा "काका धेरै रक्सी नखानु काका भन्दा आत्माले मागेको चिज पनि कसरी नखानु छोरी भन्थे" आखिर साइला काकाले बेलै नभै हामीलाई छोडेर जानु भयो भन्ने जानकारी हामीलाई दिनु भयो,

अझै  हामी दंसिंगको तामांग हरुले दशैँ तामांगको चाड होइन भन्ने थाहा हुदा पनि दशैँ चाड मनाई रहेका छन्, हिन्दुहरुको चाड बडा दशैँ मनाउनको लागि छुटिमा दंसिंग सेलडाडा गएका मंगल तामांगको अधिक लागु पदार्थ मद्यपान मदिरापान सेवनको कारण गत सनिबार मिर्त्यु  भएको कुरा हामीलाई जानकारीमा आएको छ
उनको अल्पायु मै निधन भाकोले सोकाकुल मंगलको परिवार प्रति धिर्य धारण गर्ने सकुन साथमा मृत मंगल तामांग को चिर आत्माको शान्तिको लागि कामना गर्दै हार्दिक भाबपूर्ण सर्दान्जली अर्पण गर्दछौ

Sunday, October 20, 2013

देश एकिकरणको नाममा जनजातिको अधिकार लुटे ,

देश एकिकरणको नाममा जनजातिको अधिकार लुटे , जसले गर्दा हामीले आफ्नो पहिचान , भाषा , धर्म , सस्कृतिको विकास गर्न सकेन, किन आखिर आर्य बाहुन छेत्री हरु मात्रै राज्य गर्छन ? किन सिङ्गदरबारमा बाहुनहरुको मात्र राज हुन्छ ? किन संबिधान बनाउन चाहन्न यी ब्रम्हान्बादी नेताहरु, ? किन ४ जात ३६ बर्ण को साझा फुलबारी भनेर त भनेउ तर किन अरु जात लाई फुल्न देयेना ? धर्म मा हिन्दु मात्र अगाडी अन्य बुदेस्त, क्रिचन, मुस्लिमलाई राज्यले किन पछाडी पारेउ, ? पहिचान सहित को राज्य कस्तो हुन्छ ?तपाई  हाम्रो  राज्यमा अरु जातिको पनि समान हक अधिकार हुन्छ ? मात्र राज्य जातीय पहिचान को आधारमा हुन्छ ? तपाई हामी चुनापी संघारमा छौ अब कस्तो मान्छेलाई भोट हाल्ने तपाई हरुले राम्रो संग बुज्नु होला ? र हाम्रो हक अधिकार. धर्म, राज्य माथि कसले कसरी ? कुन बेला खोसेको रैछ कसरी प्रिथिबी नारायण साहले  अन्य राज्यहरु को पतन गरको रैछ ? यो हाम्रो राज्य हामी बाट गुमेको पहिचान सहितको राज्य पाउना अझै तपाई हाम्रो प्रिय नेता लाई कहाँ सम्मको घुमाई घुमाई प्रस्न सोधेको छ अनि आङ् काजी को उत्तर हेर्नुस वहाहरुको तर्क बितर्क बाट पनि तपाई हामीले प्रस्ट संग बुझ्न सक्छौ अब हामीले कस्ता नेतालाई भोट हाल्ने भनेर ? तपाई हामी जस्ता सोझा सिधा जनताहरुलाई एक गिलास रक्सि र एक टुक्रा बुडा बुडी भैसी को मासु मा भोट जेतेका नेताहरुले पटक पटक दिल्लीमा गई हाम्रो स्वर्ग जस्तो देशलाई बेचेर सिधौना लाई सकेउ, दंसिंग गाउँ का सम्पूर्ण दाजु भाई तथा दिदीबहिनी हरु अबत बयूझानुस नत्र राती सुतेर बिहान उठ्दा हामी भारती हुन बेर छैन, खाडी मुलुक दुवै, कतार, साउदी, ओमान, कुवैत, बहरैन, मलेसिया,मा बस्नु हुने सम्पूर्ण साथीहरुले यो आङ् काजी जस्तो नेता हामी तामांग मा जन्मनु पर्ने खोई कता छन् यस्ता नेता ? तर शेर्पा समुदैमा जन्मनु भएको आङ्काजी शेर्पा दाजु जस्तो नेता हाम्रो देशमा जन्मनु भनेको तपाई हामीले आफ्नो गुमेको राज्य गुमेको पहिचान फिर्ता पाउनु हो .धेरै लड़ेउ अरुका लागि, अब लडौ आफ्नै लागि,  
http://m.youtube.com/watch?v=NmpxblrycqY

Saturday, October 19, 2013

कतारमा विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ ! कतार - नेपालीहरुको महान चाड वडा दशैं र मुस्लिमहरुको महान चाड वक्र ईदको अवसरमा सम्सरा थकाली भान्छाघर हरि पुन र देविका के सी गुरुङको प्रस्तुती रहेको विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ ! साथै विभिन्न संघ सस्थाहरुले आफ्नो ठाउँबाट बिशेष सहयोग गरेको उक्त कार्यक्रममा प्रमुख अथिति बद्रि पाण्डे,विशेष अथिति सागर नेपालले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ! साथै कतारका संगीतप्रेमी नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम दशैँ एंड ईद धमाकाको लागि नेपालबाट आउनु भएका नेपालका ख्याती प्राप्त कलाकारहरुको जोड्दार प्रस्तुतीहरुका साथमा कार्यक्रम सफल भएको आयोजक हरि पुनले जानकारी दिनु भएको छ । लोकप्रिय गायक खड्का गर्बुजाको सुमधुर स्वरले कतारका दर्शकहरुलाई मन्त्रमुक्त बनाएको थियो भने नेपालका चर्चित नायिका पूजना प्रधानको hot डान्स "उत्रेको चोली" बोलको गीतबाट दर्शकलाई खुबै तताएको थियो । साथै नेपालका चर्चित गायक हेमन्त शर्मा, लोक दोहोरि गायिका राधिका हमाल र बाल गायक प्रेम परियार ले दर्शकलाई अति नै मनोरंजन दिलाए भने चर्चित भोजपुरी तथा मैथली नायिका डोली सरकारको hot डान्सबाट पनि दर्शकहरुले भरपुर मनोरंजन लिएको थियो ।


कतारमा विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ !

कतार - नेपालीहरुको महान चाड वडा दशैं र मुस्लिमहरुको महान चाड वक्र ईदको अवसरमा सम्सरा थकाली भान्छाघर हरि पुन र देविका के सी गुरुङको प्रस्तुती रहेको विजया दशमी एंड ईद धमाका २०१३ भव्यरुपमा सफल भएको छ !

साथै विभिन्न संघ सस्थाहरुले आफ्नो ठाउँबाट बिशेष सहयोग गरेको उक्त कार्यक्रममा प्रमुख अथिति बद्रि पाण्डे,विशेष अथिति सागर नेपालले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ! साथै कतारका संगीतप्रेमी
नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम दशैँ एंड ईद धमाकाको लागि नेपालबाट आउनु भएका नेपालका ख्याती प्राप्त कलाकारहरुको जोड्दार प्रस्तुतीहरुका साथमा कार्यक्रम सफल भएको आयोजक हरि पुनले जानकारी दिनु भएको छ । लोकप्रिय गायक खड्का गर्बुजाको सुमधुर स्वरले कतारका दर्शकहरुलाई मन्त्रमुक्त बनाएको थियो  भने नेपालका चर्चित नायिका पूजना प्रधानको hot  डान्स "उत्रेको चोली" बोलको गीतबाट दर्शकलाई खुबै तताएको थियो । साथै नेपालका चर्चित गायक हेमन्त शर्मा, लोक दोहोरि गायिका राधिका हमाल र बाल गायक प्रेम परियार ले दर्शकलाई अति नै मनोरंजन दिलाए भने चर्चित भोजपुरी तथा मैथली नायिका डोली सरकारको hot डान्सबाट पनि दर्शकहरुले भरपुर मनोरंजन लिएको थियो ।



Thursday, October 17, 2013

छारमेंदो युवा समाज फलाटे को आयोजनामा फुटबल खेल सम्पन्न

छारमेंदो युवा समाज फलाटे को आयोजनामा दंसिंग ५ जाब्रेचोउर मा हिन्दुहरुको महान चाड दशैको उपलक्षमा फुटबल खेलको आयोजना सम्पन्न भयो, २१ टिमको खेलमा पातले खरबारी टिम ले पहेलो स्थान प्राप्त गरेउ भने दोस्रो  स्थान साइकोले युवा क्लुब सामरी भागेले ओगटेको थियो, साथमा आयोजक टिम छारमेंदो युवा समाज फलाटे तेस्रो स्थान मा विजय हासिल गरेउ, फुटबल खेलमा शिल्ड तथा नगद पुरस्कार को व्यवस्था गरिएको थियो, हरेक बर्षको दशैँ मा संस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको समाज ले यसपाली भने दंसिंग सामरी खाल्डे धुवाकोट गाउबिकश समिति को युवा युवा बीच भाइचाराको सम्बन्ध कायम गर्दै सरिरिक बौद्दिक बिकाश को मज्यनाज़र गर्दै फुटबल गेम को आयोजना गरेको खुलाशा छारमेंदो युवा समाज का अदक्षा सोम तामांग दंसिंग अन्लैन खबर लाई बताउनु हुन्छ, 

Monday, October 14, 2013

नुवाकोट दंसिंग २ फलाटे को परिचय

नुवाकोट दंसिंग २ फलाटे को परिचय

नुवाकोट जिल्लाको एक पबित्र धार्मिक स्थल बुधसिंग भीरको काखमा अबस्थित ऐतिहासिक तामांग गाउँ (नम्सा ) हो फलाटे, जहाँ समुन्द्रको सतह बाट १२ सय मिटरको उचाइमा रहेको पाइन्छ,भने बुधसिग डाडा समुन्द्रको सतह देखि २१ सय मिटरको उचाइमा अबस्थित डाडा बाट उत्तर तर्फ गणेस हिमाल मनासालु हिमाल रसुवाको लांगटांग हिमाल  साथमा दक्षिन् तर्फको काठमाडौँ को रानीबन, थानकोट साथै बेसीमा धानको लहलहै झुलिरहेका सम्म फाटहरु नदि नाला हरियाली पहाडको चुलीहरू को अबलोकन गर्न सकिन्छ, सत प्रतिसत तामांग वस्ती रहेको यस गाउंमा वाइबा थरको बाहुल्यता रहेको छ, जन्मदेखि मरण सम्मको सम्पूर्ण धार्मिक एबं सामाजिक कर्म काण्ड बोन धर्म, हिन्दु धर्म को साथमा बौद्द महायानी परम्परा अनुसार गरिन्छ,

यसबाट प्रस्ट छ कि हामी यहाको तामांग हरु बुद्दिस्ट हो यस गाउमा हाम्रो मेमे हरुको पालामा केहि घर बाहुन हरु पनि गाई पाली हाम्रो गाउँ फलाटेमा बसेको कुरा मलाई मेरो स्वर्गीय मेमे फैसिंग ले भन्नु हुन्थेउ, यसरी हिन्दु बाहुनको संगत मा हाम्रो मेमेहरुले देखा सिकी गरेर यात जबर्जस्ति आफ्नो बौद्द महायानी परम्परा का साथमा केही जन्म काण्डमा, बिबाह काण्डमा, र मिर्त्यु काण्डमा केही परम्परा हिन्दुकरण भएको पाइन्छ, जस्तो की १. जन्म काण्ड मा बौद्द महायानी अनुसार गाईको दुत बाट बच्चालाई चोखेदो रैछ तर हाम्रो गाउमा लामाद्वारा बच्चालाई गाईको गमत र गोबर ले चोखाईन्छ,अनि दोस्रो ठुलो पाप हाम्रो बच्चाको न्वारानमा खसी बाख्रा या कुखुरा काटेर भोज खाविन्छ, नवारंमा आउने आफन्तले सुत्केरीको नाममा कुखुरा भाले, पोथी लेयेरा आउछन जुन सुत्केरी आमालाई काटेर खुवैन्छ, यसमा पनि ठुलो पाप रैछ, जुन परम्परा हाम्रो बौद्द महायानी मा छैन यो पनि हिन्दु परम्परा लाई अंगालेको पाइन्छ, यसमा अबको हामी युवा पुस्ताले बिस्तारै परिबर्तन गर्दै जानु पर्छ,

बिबाह काण्ड : यस काण्ड मा पनि मैले जानेको देखेको र गरेको अनुसार यस गाउमा पहेलो कार्य  बिबाहमा दुलही भित्राउदा रातो भाले काटेर ढोकामा रगत छर्केर रगत लाई टेक्दै दुलाहा दुलही भित्राईन्छ जुन कुरा हाम्रो बौद्द महायानी परम्परा बाहिरको परम्परा हो यो पनि हिन्दु धर्मको अनुसरण गरेको हो,साथमा, बिबाहमा सक्नेले भैसी राग नै ढल्छन भने नसक्नेले बाख्रा, बोका, या कुखुरा ढालिन्छ हाम्रो धर्ममा त काटमार गर्नु, बोल्न नसक्ने प्राणीको हत्या गर्नु हाम्रो आमाको हत्या गर्नु सरह हुन्छ, शुभ कार्य मा गरेको काटमार ले जसको नाममा काटमार गरिन्छ उसलाई पाप लाग्छ, अझ यसको पनि दंसिंग को अहेलेको दाजु भाई तथा दिदीबहिनीहरुले बुज्नु पर्ने देखिन्छ,

मिर्त्यु काण्ड : यो काण्डमा पनि यस गाउमा मरेको मान्छे जलाउनु अघि ३ वाट टाउको को नाममा  अन्डा एउटा, कुखुरा एउटा र बाख्रा  एउटा काट्ने प्रथा छ, जसको मासु मान्छे जलाई सकेपछी घरमा ग्यम्रित भनि खुवाउने चलन छ, जुन हाम्रो बौद्द महायानी परम्परामा छैन, यस्तै रुडीबादी हिन्दु चलन चलाउदै आइरहेको यस गाउमा नया अचम्म को परम्परा बोकेको पाइन्छ, यति मात्र नभई यहाको हर तामांग घरमा कुनै किसिमको शुभ कार्य वा असुभ कार्य दुबैमा ज्याड, रक्सी नभई हुदैन, सगुन को रुपमा रक्सि नभई ज्याड रक्सिले नुवाउने खाना पाइन्छ, मद्द्यपान, धुम्रपान, र प्राणी हत्या जुन महा पाप मानिन्छ हामी हाम्रो बौद्द महायानी अनुसार यी कुराहरुको पालना गरेको पाइदैन यस गाउँमा, 
मैले अहेलेको लामा गुरुहरु गुम्बाबाट जाने बुजे अनुसार प्राणी हत्या हाम्रो हाम्रो बौद्द महायानी मा छैन पर्दैन,
यस गाउँमा गुम्बाको त नाम निसानै छैन, गोम्बो डाडामा (ठोंग ठोंग गंग )यस गाउको लामा मेमेहरुले वहाको छोराहरुलाई ७ दिन या ९ दिन सम्म गुफा राखी लामा गुरुको तालिम दिइन्छ, ९ दिनको दिनमा उनीहरु पूर्ण लामा हुन्छ, र गाउको सम्पूर्ण जिन्दाहरु गइ लामा लाई दर्सन पुजा गरि गाउमा ल्याइन्छ, पुरानो लामा मेमे मम को नाममा ठोंग ठोंग डाडामा २ वटा छुरतेन भने रहेको छ, भने लामाको छोरी को नाम मा १ छुरतेन रहेको छ,

गाउको सिर (लोङ्ई राह) बनझाक्री पोखरी को किनारमा ऐतिहासिक मन्दिर सिब्ता (भुमिपति)  को मन्दिर रहेको छ, जुन सिब्ता को मन्दिर लाइतंग गू मा एउटा छ भने अर्को बुधसिंग शिरमा पनि एउटा छ हरेक वर्ष गाउमा जुठो परेन भने कार्तिक एकादसीमा ति ठाउमा ठुलो सिब्ता पुजा हुन्छ, मेला लाग्छ गाउको लामा गुरुहरु, झाँक्री गुरुहरु सिनेभुमी सिब्ताको मन्त्र पाठ गर्दै २ रात दुई दिनसम्म मेला लाग्छ, यो सिब्ताको मन्दिर सानो सानो तर बिसेस किसिमको जंगल भित्र रहेको छ,१ लोङ्ई राह, २ लाइतंग गू, ३ बुधिंग गंग, यी ठाउँ बाट गाउको  कसैलेनी घास, दाउरा, काट्ने र लाने गर्दैनन् तेसैले यस सानो बनले हावा हुरी बतास बाट गाउँलाई जोगाउनुको साथै फलाटे गाउलाई थप सुन्दरता थपेको छ .
धार्मिक द्रिस्तिकोनले हेर्दा परापूर्व कालदेखिनै तामांगहरु बौद्द महायानी परम्परा अनुसार कर्म काण्ड, पुजा, र संस्कार चली आएको यस गाउको तामांग दाजुभाई तथा दिदीबहिनीहरु बिसेस रुपले बौद्द धर्म नाममा मात्र सिमित राखी हिन्दुकरण परम्परा अंगाल्दै पाएको पाइन्छ, यसमा जब पृथिबी नारायण शाह ले राज्य एकोकरण गर्ने समैमा हिन्दुवादी सासकहरुको पालामा बुद्द धर्म माथि थिचोमिचो भएको कारणले गर्दा आज यस गाउमा खच्चर धर्म मान्ने गरेको पाइन्छ, यो इतिहास साची छ,
बौद्द धर्ममा आस्था र बिस्वाशका साथ ल्होछार, गोने ङ्या, घरमा होम, धोमंग पाठ को बारेमा त यहाको तामांगहरुलाई कुनै जानकारी छैन, अझ दुखको कुरा बुद्द जयन्तीमा गाउको देवीस्थानमा बोका, कुखुराको बलि दिने परम्परा छ, यो यहाको तामांग हरुमा पाइने बिसेस्ता हो, aअहेले आएर लोसार मान्न लागेको छ यस गाउमा तर दसैँ मान्न छाडेको छैन,मलाई दुख लाग्छ मैले मेरो गाउँको चर्चा परिचर्चा गर्दा जस्तो चलन चल्ती छ यसको बारेमा मलाई सत्य लेख्नु पर्छ ताकी अबको गाउको नया पुस्ता ले हाम्रो कमि कमजोरी हरु जानुन बुजुन, हामी तामांग हरु के हो ? हाम्रो धर्म केहो? हामीले पालन गर्नु पर्ने कुराहरु के के हुन् ? 

यस गाउँको बासिन्दाको मुख्य जिबन यापनको स्रोत कृषि हो .तर दुइ तिन पुस्ता आगडिका पुस्ताहरु कामको खोजीमा भारत पसी जागिर खाई जिबन यापन गरेको पाइन्छ, भने पछिल्लो समय मा बिभिन्न पेसा, ब्यबसाय र बैदेसिक रोजगारीमा जाने काम तिब्र भै रहेको छ, हाल आएर यहाको तामांगहरु विभिन्न छेत्र मा जस्तै राजनीति, सामाजिक, ब्यबसाय लगायत अन्य पेसामा सक्रिय रही आफ्नो पहिचान बनाउन क्रियासिल रहेको पाइन्छ, हालका दिनहरुमा पर्यटकीय हिसाबले पनि यस गाउलाई अगाडी बढौंना यहाका बुद्दिजिबी, युवा, महिला तथा ब्यबसैमा संलग्न व्यक्तिहरु बीच छलफल भै रहेको छ,
यहाको बुधसिंग डाडा बाट उत्तर तिर को सृन्खालाबद्दा हिमालय, गौरी संकर, गणेस हिमाल, निलगिरी का साथमा थुप्रै अति सुन्दर हिमालयहरु का साथमा अतिनै सुन्दर तामांग वाइबा राजाको गाउँ दब्जोंग दरबार छेत्र का नुवाकोट र धधिंग जिल्लामा अबस्थित सेम्जोंग, ब्रादी, तिस्तुंग, सत्यदेबी, कटुन्जे, भोकटनी का गाउँ का खेत बारी,जंगल नदीनाला झर्ना को सुन्दर तामांग गाउँहरुको रमणीय दिर्स्यहरु अबलोकन गर्न सकिन्छ, अझ पूर्व तिरको लार्केप डाडा बाट बिहान देखिने सुर्यदय र पच्चिम धादिंग बाट हुने सुर्यास्त यस गाउबाट अबलोकन गर्न सकिन्छ,
साथमा यस गाउको अर्को अबलोकन गर्ने साथमा पिगनिग क्यम्पिंग गरी बस्नको लागि लोङ्ई दहा (बन्झाक्री दहा ) जहाँ वरिपरी ठुलो जंगल छ बिचमा पोखरी जहाँ अहिले छारमेंदो युवा समाज फलाटे परिवारले पोखरीको सरसफाई गर्ने कार्येक्रम छ, पोखरी जंगलको बिचमा वरिपरी बोट बिरुवा भएनी पानीमा कुनै पात पतिन्गर देख्न पाउदैन थियो किन कि पात पानीमा झर्ना साथ पात टिपेर बाहिर फाल्ने एक चरा थियो, पछी केही गाउको सिकारीहरूले तेस चरा लाई मारे पछी र पोखरीमा जुठो परे पछी नाग देवता रिसाएर पानी सुकेको भन्ने यहाको बुदपाकाहरुको भनाई छ, साथै उक्त बनको किनारमा एउटा गुफा छ त्यो गुफामा केहि साल अगाडी बन झाक्री ले गाउको एउटा बालक लाई लगेको थियो, साथमा यो पोखरीको पच्चिम पट्टी ठुला एक सल्ला को रुख छ, भने उत्तर तर्फा ठुलो चिलाउनेको रुख छ, उक्त सानो बनमा तपाई हामीले चरा चुरुन्गीको मधुर संगीत को साथमा कुनै बेला जंगली जनवार बाग मिर्गको समेत अबलोकन गर्नुको साथै जिबनमा हर दुखको दिनलाई भुलेर शान्त सुन्दर बनको छुटै मजा लिन सकिन्छ,
दंसिंग गाउ बिकाश समितिको फलाटे गाउ समुन्द्र सतह देखि ३००० मिटरको उचाइमा अबस्थित छ. काठमाडौँ बाट १०५ कि. मि. त्रिसुली मार्ग हुदै सामरी सम्म र सामरी देखि १० कि मि को दुरीमा कच्ची बाटो हुदै ठोंग ठोंग डाडा सम्मको यात्रा गरि तामांग गाउँ फलाटे पुग्न सकिन्छ,
अन्तमा एक छुट्टै प्रकारको तामांग धर्म, संस्कार, र संस्कृति सम्बन्धि अध्ययन, अनुसन्धान, र बिकाश गर्न इच्छुक महानुभावहरुले एक चोटी नुवाकोट दन्सिंग को फलाटे गाउँ भ्रमण गरौ भन्ने अनुरोध गर्दछु यस फलाटे गाउँ लाई यहाको तामांग हरुले गर्ने धर्म, संस्कार को पनि अबलोकन गरौ .       



कतारमा सोनाम ल्होछार भव्य रुपमा मनाउने तयारी

पुष्प वाइबा, हाम्रो दान्सिंग डट कम

नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका बर्षहरुमा झै यो बर्ष पनि तामाङहरुको महान राष्ट्रिय चाड सोनाम ल्होछार भव्य रुपले मनाउने भएको छ ।
मिती सन् २०१३ अक्टुबर ११ मा बसेको समाजको बैठकले आउँदो जनवरी ३१ मा २८५० औं सोनाम ल्होछार(ता ल्हो) घोडा वर्ष भव्य रुममा मनाउने निर्णय गर्दै श्री: तेज ब. तामाङको संयोजकत्वमा श्री प्रकाश तामाङ सह–संयोजक रहेका १७ सदस्यीय ल्होछार आयोजक मूल समारोह समिति गठन गरिएको छ । आयोजक समितीको सदस्यहरुमा श्री: दिल दोर्जे लामा, श्री: श्याम मोक्तान, श्री: तिर्थ बहादुर लामा, श्री: किरण लामा,श्री कमान तामाङ, श्री: नेत्र कुमार वाईबा,श्री: रोशन दोङ तामाङ, श्री: श्याम मम्बा तामाङ,श्री: एक्शन लामा,श्री राजकुमार तामाङ,श्री: मोहन तामाङ, श्री अमृत घिसिङ, श्री ग्याम्जो लामा,मनिषा तामाङ र तारा बल तामाङ रहेका छन् । कतारमा रहनु हुने सम्पुर्ण तामाङ तथा गैर तामाङ दाजु भाइ तथा दिदि बहिनीहरुलाई ल्होछार कर्यक्रमलाई भव्य रुममा सफल पार्नको लागि सहभागि भई दिनु हुन ल्होछार आयोजक मूल समारोह समितिले हार्दिक अनुरोध गरिएको छ । साथै संस्कृतिक कार्यक्रमको सम्पूर्ण जिम्मा तामाङ सांस्कृतिक विभागलाई दिने समेत निर्णय गरिएको छ ।


सोहि बैठकमा काभ्रेपलाञ्चोक जिल्ला कटुन्जे गा.वि.स वडा नं. ५ निवासी एपिन्डाइस रोगबाट पिडीत श्री विष्णु मोक्तानलाई नेपाल फिर्ति टिकटको लागि क.रि. २४४४÷ संकलन गरि नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष 
श्री माईला वाईबा तामाङ ज्युले पिडितलाई सहयोग स्वरुप समाजका प्रमुख सल्लाहकार, विशेष सल्लाहकार,सल्लाहकार तथा सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

Wednesday, October 9, 2013

कारको ठक्करबाट दुबईमा एक नेपालीको मृत्यु

दुबई -
कारको ठक्करबाट युनाइटेड अरब इमिरेट्सको 
दुबईमा एक नेपालीको ज्यान गएको छ । 
 कामको सिलसिलामा त्यहाँ पुगेका लमजुङ मालिङका भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको हो । गएको शुक्रबार कारको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा आइतबार ज्यान गएको हो । दुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिष्टम मेनुफेक्चरिङ कम्पनीमा कार्यरत ४२ वर्षका गुरुङलाई साइकल चलाइरहेका बेला कारले ठक्कर दिएको थियो ।

Wednesday, October 2, 2013

भाेिल सुक्रवार लािलगुराँस सांिकृितक परिवार काे दशैँ कार्यक्रम


परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ना गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर रमझमका साथ मनाउना गईरहेको दशैँ कार्यक्रम अब २ दिन मात्र बाकीं रहेको छ |
यहि आउँदो शुत्रबार ४ तारिक कुवेतको जिलिव स्थित बिबाह हलमा साँस्कृतिक कार्यक्रम गरी परदेशमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई स्वदेशको झल्को मेटाउने प्रयास रहेको उक्त संस्थाका महासचिव डिबी लोप्चनले परदेशी खबरलाई जानकारी दिनु भएको छ |
उक्त कार्यक्रममा यहाँ रहेका चर्चित एवं ख्याति प्राप्त र लोकले मन पराएका लोक गायक,पप गायक,र नृत्यमा पोख्त कलाकारहरुको बेजोड प्रस्तुतीले झनै दर्शकको मन लोभ्याउने प्रयत्न लालीगुराँस सांस्कृतिक परिवारको रहेको जानकारी आएको छ |
२०१० सालमा स्थापना भएलगतै आफ्नो पहिचान बोकेर अगाडी बढेको यस संस्थाले धेरै पटक आफ्नो प्रस्तुती देखाईसकेको छ |सबैको मनमा ढुकढुकी बन्न सफल गाला र कलाका धनि राष्ट्रिय स्तरका कलाकार लोक दोहोरी तथा पप,आधुनिकका धेरै एल्बम बजारमा ल्याई चर्चामा आउन सफल,राजेन्द्र बिरही,वि.वी मल्ल ठकुरी,डी.वि लोप्चन तामाङ,मनोज मनसुन काफ्ले,देव लीम्बु,पुष्प वाईबा तामाङ,सुरेश ग्याबग तामाङ, बिनिता भण्डारी,प्रसान्त गुरुङ,रामु राई, खेम ठकुरी,गुप्त नेपाली,आवाज तामाङ,सबिन राई,प्रेम डाँगी भने नृत्यमा मन्दी प्रधान,सोम रसाइली,राजेश चौधरी मन्जु बराइली,मनिता रसाइली,बबिता गुरुङ,कृति गुरुङ र राजु बिरही लगायत साथमा क्यानडल टुबलाइट डान्स समेत प्रस्तुति रहेका छन|
उक्त कार्यक्रमलाई सफल पर्नको लागि
१.      मुख्य प्रायोजक: Travel Club
२. ब्यानर सौजन्य: बिनोद अधिकारी (मुक्तिनाथ ओभरसिज प्रा.ली)
३. अतिथि ब्याज सौजन्य: मित्रता जोडी” डीबी एंड बीबी
४. क्यामेरा सौजन्य: कुमार नेपाली
५. स्वयं सेवक टिसर्ट सौजन्य: UAE Exchange (Ram Basnet)
६. जलपान सौजन्य: पदमा राई /मनिष राई
 रहेको छ |
दिउसोको १ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेशको लागि कुवेती ३ डिनार तोकिएको छ,र त्यस दिन उपस्थितिको लागि हार्दिक आहवानका साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी,सफल पारिदिनु भइ कार्यक्रमको सोभा बढाई दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा सोहि संस्थाले अपिल पनि गरिएको छ     

भाेिल सुक्रवार लािलगुराँस सांिकृितक परिवार काे दशैँ कार्यक्रम


परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ना गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर रमझमका साथ मनाउना गईरहेको दशैँ कार्यक्रम अब २ दिन मात्र बाकीं रहेको छ |
यहि आउँदो शुत्रबार ४ तारिक कुवेतको जिलिव स्थित बिबाह हलमा साँस्कृतिक कार्यक्रम गरी परदेशमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई स्वदेशको झल्को मेटाउने प्रयास रहेको उक्त संस्थाका महासचिव डिबी लोप्चनले परदेशी खबरलाई जानकारी दिनु भएको छ |
उक्त कार्यक्रममा यहाँ रहेका चर्चित एवं ख्याति प्राप्त र लोकले मन पराएका लोक गायक,पप गायक,र नृत्यमा पोख्त कलाकारहरुको बेजोड प्रस्तुतीले झनै दर्शकको मन लोभ्याउने प्रयत्न लालीगुराँस सांस्कृतिक परिवारको रहेको जानकारी आएको छ |
२०१० सालमा स्थापना भएलगतै आफ्नो पहिचान बोकेर अगाडी बढेको यस संस्थाले धेरै पटक आफ्नो प्रस्तुती देखाईसकेको छ |सबैको मनमा ढुकढुकी बन्न सफल गाला र कलाका धनि राष्ट्रिय स्तरका कलाकार लोक दोहोरी तथा पप,आधुनिकका धेरै एल्बम बजारमा ल्याई चर्चामा आउन सफल,राजेन्द्र बिरही,वि.वी मल्ल ठकुरी,डी.वि लोप्चन तामाङ,मनोज मनसुन काफ्ले,देव लीम्बु,पुष्प वाईबा तामाङ,सुरेश ग्याबग तामाङ, बिनिता भण्डारी,प्रसान्त गुरुङ,रामु राई, खेम ठकुरी,गुप्त नेपाली,आवाज तामाङ,सबिन राई,प्रेम डाँगी भने नृत्यमा मन्दी प्रधान,सोम रसाइली,राजेश चौधरी मन्जु बराइली,मनिता रसाइली,बबिता गुरुङ,कृति गुरुङ र राजु बिरही लगायत साथमा क्यानडल टुबलाइट डान्स समेत प्रस्तुति रहेका छन|
उक्त कार्यक्रमलाई सफल पर्नको लागि
१.      मुख्य प्रायोजक: Travel Club
२. ब्यानर सौजन्य: बिनोद अधिकारी (मुक्तिनाथ ओभरसिज प्रा.ली)
३. अतिथि ब्याज सौजन्य: मित्रता जोडी” डीबी एंड बीबी
४. क्यामेरा सौजन्य: कुमार नेपाली
५. स्वयं सेवक टिसर्ट सौजन्य: UAE Exchange (Ram Basnet)
६. जलपान सौजन्य: पदमा राई /मनिष राई
 रहेको छ |
दिउसोको १ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेशको लागि कुवेती ३ डिनार तोकिएको छ,र त्यस दिन उपस्थितिको लागि हार्दिक आहवानका साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी,सफल पारिदिनु भइ कार्यक्रमको सोभा बढाई दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा सोहि संस्थाले अपिल पनि गरिएको छ     

भाेिल सुक्रवार लािलगुराँस सांिकृितक परिवार काे दशैँ कार्यक्रम


परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ना गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर रमझमका साथ मनाउना गईरहेको दशैँ कार्यक्रम अब २ दिन मात्र बाकीं रहेको छ |
यहि आउँदो शुत्रबार ४ तारिक कुवेतको जिलिव स्थित बिबाह हलमा साँस्कृतिक कार्यक्रम गरी परदेशमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई स्वदेशको झल्को मेटाउने प्रयास रहेको उक्त संस्थाका महासचिव डिबी लोप्चनले परदेशी खबरलाई जानकारी दिनु भएको छ |
उक्त कार्यक्रममा यहाँ रहेका चर्चित एवं ख्याति प्राप्त र लोकले मन पराएका लोक गायक,पप गायक,र नृत्यमा पोख्त कलाकारहरुको बेजोड प्रस्तुतीले झनै दर्शकको मन लोभ्याउने प्रयत्न लालीगुराँस सांस्कृतिक परिवारको रहेको जानकारी आएको छ |
२०१० सालमा स्थापना भएलगतै आफ्नो पहिचान बोकेर अगाडी बढेको यस संस्थाले धेरै पटक आफ्नो प्रस्तुती देखाईसकेको छ |सबैको मनमा ढुकढुकी बन्न सफल गाला र कलाका धनि राष्ट्रिय स्तरका कलाकार लोक दोहोरी तथा पप,आधुनिकका धेरै एल्बम बजारमा ल्याई चर्चामा आउन सफल,राजेन्द्र बिरही,वि.वी मल्ल ठकुरी,डी.वि लोप्चन तामाङ,मनोज मनसुन काफ्ले,देव लीम्बु,पुष्प वाईबा तामाङ,सुरेश ग्याबग तामाङ, बिनिता भण्डारी,प्रसान्त गुरुङ,रामु राई, खेम ठकुरी,गुप्त नेपाली,आवाज तामाङ,सबिन राई,प्रेम डाँगी भने नृत्यमा मन्दी प्रधान,सोम रसाइली,राजेश चौधरी मन्जु बराइली,मनिता रसाइली,बबिता गुरुङ,कृति गुरुङ र राजु बिरही लगायत साथमा क्यानडल टुबलाइट डान्स समेत प्रस्तुति रहेका छन|
उक्त कार्यक्रमलाई सफल पर्नको लागि
१.      मुख्य प्रायोजक: Travel Club
२. ब्यानर सौजन्य: बिनोद अधिकारी (मुक्तिनाथ ओभरसिज प्रा.ली)
३. अतिथि ब्याज सौजन्य: मित्रता जोडी” डीबी एंड बीबी
४. क्यामेरा सौजन्य: कुमार नेपाली
५. स्वयं सेवक टिसर्ट सौजन्य: UAE Exchange (Ram Basnet)
६. जलपान सौजन्य: पदमा राई /मनिष राई
 रहेको छ |
दिउसोको १ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेशको लागि कुवेती ३ डिनार तोकिएको छ,र त्यस दिन उपस्थितिको लागि हार्दिक आहवानका साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी,सफल पारिदिनु भइ कार्यक्रमको सोभा बढाई दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा सोहि संस्थाले अपिल पनि गरिएको छ     

सोम तामांगको जीवनी

सोम वाइबा तामांग
नुवाकोट जिल्ला दंसिंग गाउ बिकाश समिति वाड नॉ २ फलाटेमा जन्मनु भएको सोम तामांग ५ दाजु भाइमा काइलो हो, स्कुल जिबन देखि नै राजनीतिमा रुची राख्ने युवा जवान नेता दंसिंग को प्रमुख वाई सी यल इन्चार्ज समेत रहनु भएको उनी गाउकै दाजु भाई तथा दिदीबहिनीहरुलाई जिल्लामा कुनै पनि लेखपदी काम देखि मालपोतको काम होस् या जन्म दर्ता नागरिकता बनाउने देखि लियर जिल्लामा विभिन्न कार्यहरुमा नुवाकोट दंसिंग गोर्च्यांग, बधसिंग सामरी देखि लिएर जिल्लाको हर गाउ बिकाश समितिको दाजु भाइहरुलाई निस्वार्थ भावनामा सेवा गर्दै आफ्नो जिबन आफ्नो गाउलाई समर्पण गरेका छन युवा जवान सोम तामांग दंसिंग गाउ बिकाश समितिकै सान्ति समाज नेपालकै दंसिंग मूल कमिटिको सान्ति संयोजक मा पनि उनी चुनिएको खबर सुन्न पाउदा हामी दंसिंग बासी गौरम्भंतित भएका छौ . छारमेंदो युवा समाज को अध्यछ सोम तामांग युवा समाजसेबीको रुपमा नुवाकोटमा परिचित छन् . गाउको पनि हर बिकाशको पुर्बधारहरुमा आफ्नो अमुल्या समाई दिएर निस्वार्थ भावनामा गाउको सेवा गरेकोले गाउमा पनि युवा देखि बृद्ध सम्मको मन जितन सफल भएको छन्, गाउमा स्कुल भवन बनाउने देखि गाउका दलित परिवारलाई सरकार बाट पाउने हर राहत ति गरिब निमुखा सम्म पुराउने काम मा आफ्नो गाउमा भन्दा बडी जिल्लामै गाउले दाजुभाई तथा दिदी बहिनीहरुको सेवामा बितौछन उनी, अब आउने दिनहरुमा पनि उनले समाजको बिकाशको लागि तामांग कला संस्कृतिको उत्थान, जगेर्ना गर्दै जाने उनको प्रण त्याग लाई हामी दंसिंग बासीले स्वागत गर्ने गर्दछौ.

Tuesday, October 1, 2013

नुवाकोट रसुवा धादिंग मा कति राम्रो गुरास फुलेको,


नुवाकोट रसुवा धादिंग मा कति राम्रो गुरास फुलेको 
चितवन हेडौड बारा मा कति राम्रो तोरीको फुल फुलेको, 
सारै राम्री तामांग कान्छी देखेर मेरो मनता
उतै तिर भुलेको, 
तेमाल गाउको सेलो माने, बोम्तनग गाउ को दोरा माने, जस्ता तामांग सव्दहरुमा सजिएको पुर्बिय तामांग र पछेमेली तामांग लाई सम्बोदन गरि हामी तामांग हो चाहे नुवाकोट रसुवा धादिंग, चाहे सिन्धुली रामेछाप काब्रे जुन ठाउको भए पनि हामी सम्पूर्ण तामांग जाती एक हुनु पर्छ हामी एक अर्काले तामांग सेलो मेन्दोमाया दुबैलाई माया अनि आदर गर्नु पर्छ भन्दै 
मैले यो अल्बममा पहाड मदेश तराई को ठाउँ हरुको सुन्दरता प्रकृतिको बर्णन गरेको छु साथमा मैले नेवार समुदाई लै समेत समेट्ने गरि "भक्तपुरे जुजु दाही गुलियो छ रानी पौउवा को मुला झन् मिठो"भन्ने सब्दले अझ नेवार समुदाईको समेत जुजु दहीलाई आज प्रसिद्द बनाको छु,
 म जन्मेको गाउको को पिरो खुर्सानी, साथमा नुवाकोट कै प्रसिद्द आलु फल्ने  गाउ किम्तंग को आलु, साथमा एकदमै प्रसिद्द स्याउ मार्फा को बारेमा पनि तपैहरुले सुन्न सक्नु हुनेछ, दंसिंगको खुर्सानी पिरो छ, किम्तंगको आलु, मार्फाको शाऊ मिठो छ
कान्छ संग मेन्दोमय नाच्नालाई यो पाल्देन छिटो छ जस्ता सब्द हरु मैले यो दोरा माने गीतमा समाबेस गरि हर गाउ लाई बिशोव सामु  चिनौना साथमा तपाईहरु सामु म परदेशमा भएनी मेरो देस नेपालको लागि साथै मेरो गाउ गाउको माया सम्झना गरि तपाईहरुको लागि मेरो "ज्यबरानी" सुम्पिदै छु आशा छ तपाईहरुले म अनि मेरो ज्यबरानी लै माया गरि दिनु हुनेछ मलाई तपाई हरुको ठुलो साथ को हौसला अनि मायाको खाचो छ मेरो ज्यबरानी अल्बम लाई माया गरि दिनु हुनेछ साथमा मेरो "ज्यबरानी" को दुवै गितको प्रमो लाई संसार भरका तामांग तथा गैर तामांग दाजु भाई हरुले हेर्नु भएकोमा साथमा रोसन भाई,लप्साङ्ग्कर्पो परिवार, विभिन्न ओन्लेन पत्रिका मा र सामाजिक संजाल फेसबुक मार्फत मेरो दंसिंग, गोर्श्यंग, धुवाकोट, सेम्जोंग, सामरी, बोम्तंग, किम्तंग, सत्यदेबी, काउले का साथमा देस परदेस बाट प्रसार प्रचार गर्नु भकोमा अन्य सम्पूर्ण साथी हरुमा धेरै धेरै धन्यवाद दिन चाहन्छु,