हाम्रो दंसिंग खबर
गित संगीतलाई नेपाली कला संस्कृतिको एक पाटो मान्दै गायक पुष्प वाइबा जब नेपाल छुट्टीमा जानुहुन्छ केहि केहि नया कोसेली लियारै आएको हुन्छ यसपालीको छोटो ब्यस्त १ महिनाको छुटिमा नेपाल आउनु हुने हाम्रो समाज सेबी युवा गायक वाइबा ले नेपालमा थुप्रै कामहरु फत्ते गरि आउनुभएको जानकारी हामीलाई प्राप्त भाको छ,
वाइबाको जन्भुमी गाउ दान्सिंग २ फलाटेको पंचामिलन निम्न माध्यमिक बिद्यालय को सहयोगार्थ कार्यक्रम "पुष्प वाइबा एकल सांगीतिक साझ २०७१ " सम्पन्न गरि ३ थान कम्प्युटर स्कुललाई हस्तारन्तर गर्नु भयो, साथमा खाडी मुलुक मलेसिया कुवैत घेदुङ्गबाट साउदीमा कतार रहनु हुने दंसिंगबासि तथा गैर दंसिंगबासि हरुबाट प्राप्त अग्रिम प्राप्त रु ७४ हजार रकम पनि स्कुललाई हस्तारन्तर गर्नु भयो, गाउको आफु जन्मेको भूमिमा एकल कार्येक्रम गरि नुवाकोट मै पहिले पटक एतिहासिक एकल कार्यक्रम गर्ने व्यक्तिमा वाइबा रहेको कुरा नुवाकोट र धधिंगको संचार माध्यमबाट प्राप्त भयो, सांस्कृतिक कार्यक्रम साथमा अन्य कार्यक्रम जतिसुकै भए पनि एकल कार्यक्रम वाइबा को नुवाकोट कै इतिहासमा पहिलो एकल कार्येक्रम भएको मा वाइबा आफुलाई भाग्यमानी साथमा गर्भंभित छन्




आफुलाई प्रोफेसनल गायक भन्न नरुचाउने गायक वाइबा को हाल सम्म ४ वटा अल्बम बजारमा आइसकेका छन्, यसपाली को छुट्टीमा पनि वाइबाले एउटा छुटै पृथक सांस्कृतिक अल्बम " घ्याम्पोको निंगार " तयार गरि कर्मस्थान कुवैत प्रस्थान गरिसकेका वाइबाको उक्ता अल्बममा १, घम्पोको निंगार बोलको गित रहेका छन् भने अर्को गित २ छुटीत मान्न परदेशबाट आएको जन्मेको भूमिमा, बोलको ल्होछार चाड को बारेमा गाउनु भएको छ,
तेस्तै ३ गित छुटीत् मान्न परदेशबाट आएको जन्मेको भूमिमा बोलको गित लेडिस भर्सन मा नया गायिका रत्न मोक्तान को आवाजमा रेकोर्ड गर्नु भएको अल्बम को मुख्य गित घ्याम्पोको निंगार सारैनी मिठो ३ पाने आइरक भन्दानी एउटित मैच्यांगले छोड्दिन भन्छ घरमा जेठिछ भन्दानी बोलको गितको सुटिङ्ग काठमाडौँ अति सुन्दर फर्पिङ्ग को तौदाहा र उक्ता छेत्रको सेरोफेरोमा छायांकन सम्पन्न गरिएको छ
.
च्यानल नेपाल टिभीको आज्क्युतिभ प्रोड्युसर सुलोचना थिङ्ग को निर्देसनमा सम्पन्न भिडियो शुटमा तराइ टिभी को बिस्नु अधिकारीको टिम लाइट मा र धन लामा योन्जन ले छायांकन गर्नु भएको रोमान्टिक गितमा भर्खरै उदाएको नया मोडल जोर्डन राज भण्डारी र गीतको कथा अनुसार कान्छीको रोलमा सोनाम श्रेष्ठले मुख्य भूमिका निभाएका छन् भने छोटो अतिथि जेठीको रोलमा मिया बिस्ट मिठो छोटो भूमिका निभाएको गीतमा स्वर पुष्प वाइबा र रत्न मोक्तान ले देएको छ भने संगीत नेपालकै चर्चित गायक संगीतकार अशुसेन लामाले देएको छ भने गित को सब्द रचना रामेछापको जम्भू ग्यबक लामाले गर्नु भएको छ
अतिनै लोक प्रिय रोमान्टिक सत्य कथामा आधारित गित घ्याम्पोको निंगार सारैनी मिठो ३ पाने आइरक भन्दानी एउटि त मैचंगले छोद्दिना भन्छ घरमा जेठी छ भन्दानी, मरिहत्ते गर्छ यो मैचंग्नी भने बोलको गीतले नेपालमा तहल्का मचाउने कुरा हाम्रो वाइबा ठोकुवा गर्छन साथै उक्ता गीतको सुटिङ्ग्म ब्यस्त निर्देसक सुलोचना थिङ्ग यो गीतले यो सालमा अर्को अवार्ड पाउने कुराको ठुकुवा गर्नु हुदै जम्भू लामा भाइले गीतको सब्दमा निकैनै मेहेनेत गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्नुभएकोछ
गीतले घरमा जेठी हुदा हुदै अर्को कान्छी ल्याउदा खेरि श्रीमानले २ वतीको झगडा पिर मर्का पिडा यातना कति सम्म सहनु पर्छ २ वटीको कपाल लुछालुछ झगडामा आफु बिचमा पर्दा हुने पिर मर्काहरु को भावनाहरु यस गीतमा हेर्न र सुन्न पाइन्छ साथमा घरमा श्रीमती हुदाहुदै अर्को लेउदा हुने पिडाको साथमा अन्धो प्रेममा फसी अरुको पोइमाथि जना नहुने रैछ भन्ने कुराको मुख्य पाठ यस गीतबाट देखौन खोजिएको छ
नया र पुरानो गीतहरु समाबेस गर्दै वाइबाको यो सेलो घ्याम्पोको निंगार अल्बम तिहार लगतै बजारमा आउने कुराको जानकारी प्राप्त भएको छ l लोक दोहोरि गित बाट गायन छेत्रमा उदाएकी पुष्प वाइबा तामांग भाषाको गित गाउदै यसपाली नेपाली भासामा सबैले बुझ्ने गरि तामांग सेलो लियर नचौन आउदैछ धैर्य गर्नु होला l घ्याम्पोको निंगार कतिको मिठो छ या छैन चाख्न बाकीनै छ
0 comments:
Post a Comment