पुष्प वाइबा
दन्सिङ 2 फलाटे नुवाकोट
दन्सिङ 2 फलाटे नुवाकोट
म बाधय्ता ले म मुग्लान हुँदा तिमी अर्कै संग रमायो
धेरै धनी देखि लुकिछिपी पराइको दाइने हात समायो ।
छोरा छोरिलाइ पैसाको बुचो हाली झुठो बोल्न सिकायो
समाजको नजरमा अन्जान बनी आफ्नै सन्सारमा रमायो ।
कतिन्जेल सम्मा झुटको सन्सार टिक्छर
जतिन्जेल सम्मा तिम्रो कुरा बिक्छर ? ।
आखिर एक्दिन अवस्य सत्यको बिजय हुदोरैछ
झुट्को खेती को इस्वरले नै भन्डाफोर गर्दो रैछ ।
मैले परदेशबाट फोन गर्दा तिमी सारै आतिन्थेउ
छोरिलाई फोन देउत भन्दा मेरो फोन काटिन्थेउ ।
आखिर तिम्रो घरमा कहिलेकाही मात्र बास हुदोरैछ
मैले पाठको पैसामा नाठोसङ्ग रङरास हुदोरैछ ।
धेरै पैसा कमाउने सपनामा आधी जीवन गयो
यता छोराछोरीको सुख हेर्द हेर्दै जीवन दुखैमा भयो ।
उता श्रीमतीलाई माया दिन नसक्दा उनी अर्कैसङ गयो
परदेशको जागिरले बुडेस्कालमा न यता न उता भयो ।
परदेशी हुनु मेरो बाध्यत थियो, रहरले होइन
तिमीबाट ताडाहुनु मेरो करले होइन ।
0 comments:
Post a Comment